Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
23 juin 2018

लो न्युट्रि स्कोर ( Le Nutri Score ) के हो ? राम्रो खाना छनौट गर्ने नयाँ र सजिलो तरिका |

nutri score

nutri score 1

हाल बजार

nutri score 2

हाल बजारमा पाइने केहि तयारि तथा अर्ध तयारि खाद्द्य पदार्थहरुको बट्टामा  माथि चित्रमा देखाए जस्तै पाँच फरक रङ्ग भित्र A देखि E लेखिएको देख्न सकिन्छ | यसलाई लो न्युट्रि स्कोर ( Le Nutri Score) भनिन्छ |
कुनै पनि खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि को मात्र धेरै हुनु राम्रो मानिन्छ भने इनर्जी, तेल वा बोसो, चिनी र नुनको मात्र बढी हुनु राम्रो मानिदैन |
लो न्युट्रि स्कोर A भएको खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि जस्ता पदार्थहरुको मात्रा तुलनात्मक रुपमा सबै भन्दा बढी हुन्छ भने लो न्युट्रि स्कोर E भएको खानामा इनर्जी, तेल तथा बोसो, चिनी र नुन जस्ता पदार्थको मात्र तुलनात्मक रुपमा सबै भन्दा  बढी हुन्छ |
उपभोक्ताहरुले बजारमा उपलब्ध तयारि तथा अर्ध तयारि खाध्य पदार्थको गुणस्तर सजिलै छुटाउन सकुन भन्ने हेतुले धेरै ठुला मार्कहरुले आफ्ना उत्पादनहरुमा लो न्युट्रि स्कोर राख्न थालेको छ | बिस्कुट, चिप्स, सुक्का फलफुल, जुस, मासुबाट बनेका परिकार, तरकारी तथा फलफूलबाट बनेका परिकार, दुधबाट बनेका परिकारहरु आदि आदि मा   लो न्युट्रि स्कोर लगाउने प्रचलन ब्यापक हुदै गैरहेको छ | हालको लागि अनिवार्य नभए पनि फ्रान्सको सरकारले यस कार्यलाई अनिवार्य बनाउने तर्फ कानुन पास गराउने तयारि गरिरहेको छ |

Publicité
Commentaires
T
Et il est possible d'avoir le Nutriscore sur les produits népalais grâce à Open Food Facts.

https://world.openfoodfacts.org

https://android.openfoodfacts.org

https://translate.openfoodfacts.org
Répondre
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
• यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
• Accueil du blog
• Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité