
नेपाली कांग्रेसलाइ नेपालको सबै भन्दा प्रजातान्त्रिक पार्टी मानिन्छ र हो पनि | हामी सानो छँदा नेपाली कांग्रेश पार्टीमा आबद्द नेता दाईहरुले राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको बारेमा निकै व्याख्या गर्ने गर्नु हुन्थ्यो | उहाँहरुका यी तिन शब्दहरुको व्याख्या हामीले बुझ्न सक्दैन थियौ | अहिले बल्ल बुझ्दै छौ कि यी तिन शब्दहरु कति महत्वपूर्ण छन् | यी तिन शब्दको भावनाको पूर्ण पालना गरेका देशहरु नै संसारका सबै भन्दा उत्कृष्ट शाशन ब्यवश्था भएका देश बन्न पुगे | | यति राम्रो शैद्दान्तिक धरातल भएको कांग्रेस पार्टीका...
[Lire la suite]