05 août 2019
मानिसहरु उड्न थाले
आज ४० बर्षिय फ्रेन्च नागरिक फ्रँकि जापाता फ्रान्सबाट उडेर बेलायतमा सफल अवतरण भएका छन् / करिब १८० किलो मिटर प्रति घण्टाको दरमा फ्लाई बोर्ड एअर नामक मेसिनको मद्दत द्वारा फ्रान्सको सिमानाबाट उडेका उनले करिब २० मिनेटमा ३५ किलो मिटरको दुरी पार गरि बेलायतको भुमिमा टेकेका थिए / विश्वको इतिहासमा एक्लो मानिस उड्न मिल्ने यो प्रकारको प्रबिधि फ्रान्समा पहिलो पटक सफल परिक्षण गरियो / यसको सफलता सगै यसमा सहभागी टिमबाट उड्ने गाडीहरु बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरिएको छ / विडियो हेर्नको लागि तलको लिंकमा... [Lire la suite]
02 mai 2019
फ्रान्सको जीले जोन आन्दोलनका उपलब्धि - नयाँ सुधार योजनाको घोषणा /

14 janvier 2019
आफ्ना नागरिकलाइ फ्रेन्च राष्ट्रपतिका ३२ प्रश्नहरु

10 décembre 2018
फ्रान्समा जनआन्दोलन - जीले जोन ( पहेलो गन्जी ) र सहरी गुरिल्ला

04 novembre 2018
स्वतन्त्र देश बन्ने फ्रान्सको एक प्रान्तको प्रयास असफल /

26 septembre 2018
फ्रान्सका पुर्व प्रधानमन्त्रि किन बार्सिलोनाको मेअर ( नगर प्रमुख ) बन्दै छन ?

09 septembre 2018
युरोपको बिकाश र सुशासनबाट नेपालले सिक्नु पर्ने २४ कुरा /

07 août 2018
फ्रान्सको नयाँ आप्रवाशी कानुन, यसबाट लिन सकिने फाइदा र अपनाउनु पर्ने सतर्कता /

29 juillet 2018
राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प /
राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प : तस्बिरमा देखिने यी ब्याक्तिको नाम हो Alexandre Benalla हो | गत जुलाई १७ तारिक देखि हाल सम्म फ्रान्सका राष्ट्रिय मेडियाहरु यिनैका समाचारले भरिएका छन्, अदालतमा बहस जारि छ, प्रहरीको सोधपुछ जारि छ | यिनै ब्याक्तिको कारण संसदमा संबिधान संसोधन सम्वन्धि बहश पटक पटक स्थगित गरियो, बिपक्षीहरु संसद अवरुद्द गरिरहेका छन् | सामाजिक संजाल यी ब्याक्तिकै फोटाहरु र समाचारहरुले भरिएका छन् | गृह मन्त्रि लगायत उच्च स्तरका सबै जसो सुरक्षा प्रमुखहरुले संसदीय समितिमा जवाफ... [Lire la suite]
24 juin 2018
स्कुलमा युरोपियन भन्दा हामी अब्बल /
स्कुलमा युरोपियन भन्दा हामी अब्बल /
फ्रान्समा पुर्व प्राथमिक बिद्यालय तहमा A, B, C, D पनि सिकाइदैन | बच्चाको तिन बर्ष समय खेलेरै बित्छ | यो अवधिमा बच्चालाइ पढ्न लेख्न लगाउन पाइदैन | प्राथमिक बिद्यालय तहमा बिशेष गरि फ्रेन्च र गणित मात्र पढाइ हुन्छ | पाच बर्षे यो अवधिमा न त कुनै प्रकारको गृह कार्य हुन्छ, न त कुनै प्रकारको परिक्षा हुन्छ, न त सामान्य अवश्थामा कक्षा दोहोराउन नै पाइन्छ | हप्ताको चार दिन स्कुल गए मात्र पुग्ने र स्कुल अवधिमा पनि विभिन्न अतिरिक्त क्रियाकलाप हुने गर्दछन | चार बर्ष सम्म... [Lire la suite]
23 juin 2018
लो न्युट्रि स्कोर ( Le Nutri Score ) के हो ? राम्रो खाना छनौट गर्ने नयाँ र सजिलो तरिका |

17 juin 2018
देश अनुसारका आवश्यकता र माग

09 juin 2018
फ्रान्समा फेक न्यूज नियन्त्रण गर्न बनेको बहुचर्चित कानुन |

13 décembre 2017
फ्रान्सको प्रमुख प्रतिपक्षी पार्टिको केन्द्रिय सभापतिमा Laurent Wauquiez निर्वाचित

08 novembre 2017
फ्रान्समा रोबोट ( यन्त्र मानब ) द्वारा कर्मचारी छनौट

02 novembre 2017
अबको प्रतिस्प्रधा रोबोट ( यन्त्र मानब ) र कामदार बीच

29 octobre 2017
निजि बिद्यालयका शिक्षकको तलब सरकारले बेहोर्ने फ्रान्सको अनौठो व्यवस्था

26 octobre 2017
व्यापारिक प्रयोजनका लागि टेलिफोन कल गर्दा ७५ हजार युरो जरिवाना लाग्ने

22 octobre 2017
फ्रान्समा ८० प्रतिसत जनतालाई आवास कर ( Taxe d'Habitation ) छुट

19 octobre 2017
सम्बन्धित मन्त्रीको नाममा सबै जसो नयाँ कानुन बन्ने अनौठो चलन
