Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
24 juin 2017

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब

brouno

 

युरोपियन युनियनले आफ्ना सदस्य रास्ट्रहरुलाई ३ वटा सर्तहरु पुरा गर्नको लागि केहि बर्षयता देखि दबाब दिइराखेको छ | त्यी सर्तहरु हुन् :
अ ) रास्ट्रको बजेट घाटा ३% भन्दा कम गर्ने |
आ )  रास्ट्रको सार्वजनिक ऋण रकमलाइ जी डी पी को ६०% भन्दा तल ल्याउनु पर्ने |
इ ) बार्षिक मूल्य ब्रिदी दर २% भन्दा बढी हुनुपर्ने  |

यी तिन वटा सर्त पुरा नभएको अवश्थामा भविष्यमा त्यो देसले आफ्नो आम्दानिबाट सार्वजनिक ऋण तिर्न नसकी अशफल रास्ट्र बन्न जाने मान्यता राखिन्छ |

croissance

हाल फ्रान्समा बजेट घाटा तिन प्रतिसत भन्दा माथि छ | सार्वजनिक ऋण ( २१ खराब ४७ अरब ) जी डी पी  ( २१ खराब ८१ अरब ) को करिब १०० % छ | बार्षिक मूल्य ब्रिदी २ % भन्दा धेरै कम छ |

Dette_publique_france_percent_du_PIB



 बिशेष गरि रास्ट्रको बजेट घाटा कम गर्नको लागि फ्रान्सका अर्थमन्त्रीले रणनैतिक महत्व नभएका केहि सरकारी उद्योग तथा सरकारी शेअरहरु बिक्रि गर्ने घोषणा गरेका छन् |  कुन कुन सरकारी संस्थालाइ निजीकरण गर्ने भन्ने खुलाइएको छैन |

 

तर बिध्धुत, आणविक भट्टी र रक्षा सग सम्बन्धित उध्धोगहरुलाई निजीकरण गरिने छैन |

 

 

 

https://www.lesechos.fr/politique-societe/gouvernement/030406193345-bruno-le-maire-anticipe-des-decisions-difficiles-pour-ramener-le-deficit-sous-les-3-2097081.php#xtor=CS1-25

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité