26 octobre 2017
व्यापारिक प्रयोजनका लागि टेलिफोन कल गर्दा ७५ हजार युरो जरिवाना लाग्ने
फ्रान्समा सबै तहका गरि करिब ३० लाख ( १७% ) कामदारहरु पूर्ण रुपमा अनलाइन द्वारा काम गर्दछन भने करिब त्यति नै संख्यामा आम्सिक रुपमा अनलाइनबाट काम गर्ने कर्मचारीहरु छन | अनलाइनबाट काम गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ | लेण्ड लाइन, मोबाइल फोन...