Canalblog Tous les blogs
Suivre ce blog Administration + Créer mon blog
MENU
अनुवाद फ्रेन्च नेपाली
Publicité
Articles récents
Archives
Pages
Albums Photos
Catégories
7 juillet 2017

निर्णायक मतदाता : आँदेसी

निर्णायक मतदाता : आँदेसी
बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | यो कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि टेलिभिजनमा हुने...
Publicité
4 juillet 2017

पुर्व प्रधानमन्त्रि नगरपालिकाका मेअर

 पुर्व प्रधानमन्त्रि नगरपालिकाका मेअर
१९९५ देखि १९९७ सम्म फ्रान्सको प्रधानमन्त्रि बनेका आलाँ जुपे ( Alain Juppé ) हाल ११ बर्षदेखि बोर्दो ( bordeaux ) भन्ने नगर पालिकाका मेअर छन् | प्रधान मन्त्रि भइ सके पछि उनि पटक पटक बरिष्ठ मन्त्रि पनि बनेका थिए | उनि मात्र होइन ठुला तथा साना सबै दलका धेरै...
1 juin 2017

फ्रान्समा राजनीतिज्ञहरुको आर्थिक पक्ष पारदर्सी बनाउन कानुन बनाउने घोषणा

फ्रान्समा राजनीतिज्ञहरुको आर्थिक पक्ष पारदर्सी बनाउन कानुन बनाउने घोषणा
१ जुन २०१७ का दिन फ्रान्सका कानुन मन्त्री फ्रसवा बायरु ( François Bayrou ) ले एउटा कानुनको खाका प्रस्तुत गरेका छन जसबाट हालसम्म राजनीतिज्ञहरुले आफ्नो अधिकारको दुरुपयोग गरि आर्थिक फाइदा उठाइरहेको अबस्थाको अन्त्य हुने ठानिएको छ | नव नियुक्त राष्ट्रपतिको...
11 juin 2017

फ्रान्सको प्रतिनिधि सभा निर्वाचनमा पाच पक्ष बिच कडा प्रतिस्प्रधा

फ्रान्सको प्रतिनिधि सभा निर्वाचनमा पाच पक्ष बिच कडा प्रतिस्प्रधा
राम चन्द्र भण्डारी पेरिस, फ्रान्स फ्रान्समा यहि जुन ११ र १८ तारिकका दिन दुइ चरण गरेर प्रतिनिधि सभाको चुनाब हुदैछ | यसका लागि ५७७ निर्वाचन क्षेत्रबाट जम्मा 7882 जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र 7882 जना बैकल्पिक प्रतिनिधि सभा सदस्य उम्मेदवार चुनाबी...
22 juin 2017

फ्रान्सको हिजो पुनर्गठित मन्त्रि मण्डल

फ्रान्सको हिजो पुनर्गठित मन्त्रि मण्डल
यसको लागि तलको लिंक हेर्नु होला | TROMBINOSCOPE - L'organigramme complet du nouveau gouvernement La composition du nouveau gouvernement a été dévoilée ce mercredi par Alexis Kohler, le secrétaire général de l'Elysée. Après les résultats des élections...
Publicité
29 mai 2017

क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका पार्टिका रोनो मिउजोलिए निर्वाचित

क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका पार्टिका रोनो मिउजोलिए निर्वाचित
फ्रान्सको एउटा क्षेत्र प्रोवन्स आल्प कोत दाजुर ( PACA ) को क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका (Les Républicains) पार्टिका रोनो मिउजोलिए (Renault Muselier) निर्वाचित भएका छन|उनको प्रतिद्वन्दी पार्टि फो नासिओनाल ( Font National ) ल ले चुनावमा भाग...
30 mai 2017

युरोपियन युनियनका १९ संसादहरु बिरुद्द मुद्दा

युरोपियन युनियनका १९ संसादहरु बिरुद्द मुद्दा
फ्रान्सको दक्षिणपन्थी पार्टी फोँ नासिओनाल ( Font National ) बाट फ्रान्सको तर्फबाट युरोपियन संसदकी संसाद सोफी मोतेलले फ्रान्सकै तर्फबाट युरोपियन संसदमा प्रतिधित्व गर्ने १९ जना बिपक्षी पार्टी ( समाजवादी पार्टी र रिपुब्लिकन पार्टी ) का संसादहरु बिरुद्द मुद्दा...
6 juin 2017

फ्रान्समा तिन नयाँ क्षेत्रलाई करको दायरामा ( पुरानो पोस्टबाट )

फ्रान्समा तिन नयाँ क्षेत्रलाई करको दायरामा ( पुरानो पोस्टबाट )
( पुरानो पोस्टबाट ) १) २० m2 भन्दा बढी ठुलो करेसाबारिमा निजी उपभोगका लगी तरकारी उत्पादन गरेमा उक्त ब्याक्ती वा परिवारलाई प्रती m2 को दरले कर लाग्नेछ | कारण : गैर ब्यबसाईक किसानले कृषि जन्य बस्तु उत्पादन गरी खपत गर्दा ब्यबसाईक किसानको आम्दानिमा कमी आउने...
15 juin 2017

युरोपियन युनियनबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) लोप हुदै

 युरोपियन युनियनबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) लोप हुदै
युरोपियन कमिशनले यूरोपियन युनियन भित्र रहेका देशबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) को प्रयोगलाइ बन्द गर्ने बिषयमा छलफल चलाएको छ | यूरोपियन संसदले यस सम्बन्धमा सहमति दिइसकेकोले अन्य सम्बन्धित निकायहरुसग आवस्यक अन्तरक्रियाहरु भइरहेका छन | यी सबै छलफलहरुको...
3 juin 2017

फ्रान्सका अन्तरिक्ष यात्री १९८ दिन पछि पृथिवीमा फिर्ता

फ्रान्सका अन्तरिक्ष यात्री १९८ दिन पछि पृथिवीमा फिर्ता
फ्रान्सका एक जना अन्तरिक्ष यात्री तोमा पेस्के १९८ दिनसम्म अन्तरास्ट्रिय अन्तरिक्ष केन्द्रमा बिताएर पृथीबिमा फर्केका छन् | उनलाई बोकेको काप्सुल पृथिवी उत्रदा साथ उनि र उनिसगै रहेका अर्का अन्तरिक्षयात्रीलाइ काप्सुलबाट निकालिएको थियो |कजाखस्तानको भूमिमा...
6 août 2017

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था
फ्रान्समा १२ / ०७ / २०१७ मा बसेको मन्त्रिपरिषदको नियमित बैठकले शरणार्थी सम्बन्धि नयाँ कानुन बनाउने निर्णय गरेको छ | प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएको जानाकारी अनुसार यस सम्बन्धि नयाँ कानुन सेप्टेम्बर महिनामा संसदबाट छलफल तथा पारित गराइने छ...
7 juin 2017

राष्ट्रपति माक्रोंको दोस्रो सुधार : श्रम र सामाजिक सुरक्षा

राष्ट्रपति माक्रोंको दोस्रो सुधार : श्रम र सामाजिक सुरक्षा
राष्ट्रपति एमानुएल माक्रों ( EMMANUEL MACRON ) ले आफ्नो १४ बुदे घोषणा पत्रमा श्रम र सामाजिक सुरक्षा कार्यक्रममा सुधार गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए | लचकदार श्रमनीतिको अनुसरणद्वारा रोजगारी श्रीजना गर्ने लक्ष लिइएको उनको कार्यक्रमलाइ हु बहु लागु गर्ने...
24 juillet 2017

फ्रान्सका राष्ट्रपतिले चुनाब जितेको दिन दिएको भाषण ( अंग्रेजीमा अनुवादित )

फ्रान्सका राष्ट्रपतिले चुनाब जितेको दिन दिएको भाषण ( अंग्रेजीमा अनुवादित )
My dear compatriots of metropolises, overseas and abroad, At the end of a long democratic confrontation, you have chosen to give me your confidence, and I wish to express my deep gratitude to you. It is a great honor, and it is a great responsibility....
17 septembre 2017

राष्ट्रपतिद्वारा घर भाडा घटाउन घर धनिहरुलाई सार्वजनिक अपिल

राष्ट्रपतिद्वारा घर भाडा घटाउन घर धनिहरुलाई सार्वजनिक अपिल
फ्रान्समा करीब एक महिना अगाडी सरकारले घर भाडा भत्ता ( APL ) घटाउने निर्णय गरेको थियो | प्रति महिना प्रति परिवार पाँच युरो भत्ता कम गर्ने सरकारको निर्णयको बिरुद्दमा संसद, सडक, मेडीया, सामाजिक संजालहरुमा एक महिना देखि ब्यापक बिरोध भइरहेको छ | भुतपुर्वक...
28 août 2017

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?
फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास,...
1 octobre 2017

फ्रान्सका दुई पुर्व राष्ट्रपति माथि भएको अदालती कारवाही

फ्रान्सका दुई पुर्व राष्ट्रपति माथि भएको अदालती कारवाही
१ ) सन १९९५ देखि २००७ सम्म फ्रान्सका राष्ट्रपति रहेका Jacques Chirac लाई सन २०१० मा फ्रान्सको अदालतले दुई बर्ष घर मै नजरबन्द (Peine d'emprisonnement avec sursis)गरिने फैसला सुनायो | कारण : सन १९९० ताका उनि पेरिस महानगरपालिकाका मेअर थिए | त्यो अवधिमा उनले...
28 juillet 2017

साम्सद बिकास कोषको रकम खारेज गरिने

साम्सद बिकास कोषको रकम खारेज गरिने
हिजो फ्रान्सको प्रतिनिधि सभाले साम्सद बिकास कोषको व्यवस्था खारेज गर्ने पक्षमा कानुन पास गरेको छ | हाल सम्मको व्यवस्था अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि प्रत्येक साम्सदले प्रति साम्सद प्रति वर्ष औषत १३० ००० € रकम प्राप्त गर्ने गर्दथे | आफ्नो...
6 juillet 2017

अन्तरघात कि ब्याक्तिगत स्वतन्त्रता

अन्तरघात कि ब्याक्तिगत स्वतन्त्रता
नेपाली कांग्रेसलाइ नेपालको सबै भन्दा प्रजातान्त्रिक पार्टी मानिन्छ र हो पनि | हामी सानो छँदा नेपाली कांग्रेश पार्टीमा आबद्द नेता दाईहरुले राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको बारेमा निकै व्याख्या गर्ने गर्नु हुन्थ्यो | उहाँहरुका यी तिन शब्दहरुको व्याख्या...
20 juin 2017

नक्कली रोगि र नक्कली बेरोजगारको कथा

नक्कली रोगि र नक्कली बेरोजगारको कथा
रोग बिनाका रोगि : फ्रान्समा कामदारहरु कुनै पनि बहानामा काममा अनुपस्थित हुन् पाउदैनन | तिन दिन भन्दा बढी बिना कारण काममा अनुपस्थित भएमा उनीहरु कामबाट निकालिन सक्छन | काममा अनुपस्थित हुने एक मात्र बाहाना हो : नक्कली बिरामी बन्नु | डाक्टरले बिरामी भएको प्रमाणित...
4 juin 2017

फ्रान्समा राजनीतिक दलहरु तथा उम्मेदवारहरुले आफ्नो खर्च कसरि जुटाउछन ?

फ्रान्समा राजनीतिक दलहरु तथा उम्मेदवारहरुले आफ्नो खर्च कसरि जुटाउछन ?
Législatives: votre bulletin rapporte de l'argent aux partis La composition de la future assemblée ne sera pas le seul enjeu du scrutin de dimanche. En votant pour un candidat, les électeurs participent au financement des partis politiques. http://www.bfmtv.com...
7 juin 2017

राष्ट्रपति माक्रोँको तेस्रो सुधार : आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र

राष्ट्रपति माक्रोँको तेस्रो सुधार : आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र
फ्रान्समा हिजो रास्ट्रपतिको अध्यक्षतामा बसेको मन्त्रीमंडलको बैठकले एउटा टास्क फोर्स ( आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र ) को श्रीजना गर्ने निर्णय गरेको छ | रास्ट्रपतिले आफ्नो निर्वाचन घोषणापत्रमा कल्पना गरेको यो संरचनामा करिब ६० जना विभिन्न क्षेत्रका...
30 juillet 2017

फ्रान्सको संसदमा जनप्रतिनिधिहरुलाई अनुसासित बनाउने कानुन पारित

फ्रान्सको संसदमा जनप्रतिनिधिहरुलाई अनुसासित बनाउने कानुन पारित
जुलाई २८ का दिन फ्रान्सको प्रतिनिधि सभाले राजनीतिज्ञहरुलाइ अनुसासित बनाउने कानुन ( Moralisation de la vie publique ) पारित गरेको छ | ४ का बिरुद्द ३१९ मत प्राप्त गरि संसदबाट पारित भएको यो कानुन नवनिर्वाचित राष्ट्रपतिको सबै भन्दा प्रमुख एजेन्डा हो | यहि...
9 juin 2018

फ्रान्समा फेक न्यूज नियन्त्रण गर्न बनेको बहुचर्चित कानुन |

फ्रान्समा फेक न्यूज नियन्त्रण गर्न बनेको बहुचर्चित कानुन |
यसअघि फ्रान्समा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपतिका उम्मेद्वार तथा हालका रास्ट्रपति एमान्युएल मार्कोको बारेमा सामाजिक सञ्जाल तथा अनलाइनमा धेरै फेक न्युजहरु प्रकाशित भए। ती मध्ये मार्कोको एउटा बैंक खाता बिदेशी बैंकमा रहेको भन्ने समाचार चुनावी...
22 juillet 2017

फ्रान्समा सरकारी भत्तामा कटौती

फ्रान्समा सरकारी भत्तामा कटौती
फ्रान्स सरकारले प्रत्येक परिवारको प्रति महिना पाँच युरो भत्ता कम गर्ने भएको छ | बजेट घाटा कम गर्ने योजना अनुसार अक्टुबर महिना देखि यो नियम लागु हुनेछ | अर्थात हरेक परिवारले अहिले पाईरहेको सरकारी भत्ता भन्दा ५ युरो कम भत्ता पाउने छन् | यसबाट सरकारले यो...
22 juin 2017

कानिकिउल ( तातो हावा चल्नु ) : १८७२ देखि कहिल्लै रेकर्ड नगरिएको उच्च तापक्रम : रातिमा पनि उच्च तापक्रम

कानिकिउल ( तातो हावा चल्नु ) : १८७२ देखि कहिल्लै रेकर्ड नगरिएको उच्च तापक्रम : रातिमा पनि उच्च तापक्रम
अहिले फ्रान्सको तापक्रम दिन प्रतिदिन बढिरहेको छ र यो स्थिती शुक्रवार सम्म रहने वाताबरण विभागको अनुमान छ | अहिलेको फ्रान्सको सबैभन्दा उच्च तापक्रम ३७ डिग्री रेकर्ड गरिएको छ र अन्य ६० वटा जिल्लाको पनि तापक्रम ३० भन्दा माथि छ | यी ६० वटा जिल्लामा गर्मिवाट...
Publicité
<< < 1 2 3 4 5 > >>
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Publicité
Derniers commentaires
Publicité