Canalblog Tous les blogs
Suivre ce blog Administration + Créer mon blog
MENU
अनुवाद फ्रेन्च नेपाली
Publicité
Articles récents
Archives
Pages
Albums Photos
Catégories
5 juin 2019

अपार्टमेन्ट किन्दा ख्याल गर्नु पर्ने केहि कुराहरु

अपार्टमेन्ट किन्दा ख्याल गर्नु पर्ने केहि कुराहरु
रामचन्द्र भण्डारी पेरिस, फ्रान्स / भाषामा दखल नभएका र सम्बन्धित देशको आवाश व्यवस्थापनको ज्ञान नहुदा धेरै एसियनहरु ( नेपाली लगाएत ) अपार्टमेन्ट खरिदमा ठगिएको देखिन्छ / ठगिने ब्याक्तिले आफु ठगिएको कुरा तब मात्र थाहा पाउछ जब दसौ बर्ष पछि सोहि अपार्टमेन्ट...
Publicité
19 septembre 2018

फ्रेन्च सरकारको महत्वकांक्षी साइकल योजना

फ्रेन्च सरकारको महत्वकांक्षी साइकल योजना
पेट्रोलियम पदार्थको प्रयोग घटाउदै लाने र त्यसको सट्टा वातावरण मैत्री बैकल्पिक उर्जा तथा बैकल्पिक शाधनहरु प्रयोग गरि वातावरण प्रदुषण कम गर्ने सरकारी योजना अनुरुप हिजो फ्रान्सको सरकारले २५ बुदे योजना घोषणा गर्यो | प्रधान मन्त्रि, वातावरण मन्त्रि र यातायात...
8 septembre 2017

राजनीतिज्ञहरुको पारिश्रमिक : एउटा भाषणको करिब १ करोड ८० लाख ( ने रु )

राजनीतिज्ञहरुको पारिश्रमिक : एउटा भाषणको करिब १ करोड ८० लाख ( ने रु )
फ्रान्सका केहि राजनीतिज्ञहरुले अन्तराष्ट्रिय कम्पनि तथा संघ संस्थाहरुको आमन्त्रणमा विश्वका विभिन्न देशहरुमा आयोजित कन्फेरेन्सहरुमा भाषण ( Speech ) दिने गर्दछन | सामान्यतया एक घण्टाको भाषणका लागि त्यी राजनीतिज्ञहरुले ३० ००० युरो देखि १५० ००० युरो सम्म...
2 juin 2017

यो ब्लगमा

यो ब्लगमा
यो ब्लगमा लेखिने कुनै पनि लेख तथा समाचारहरु बिल्कुल फ्रान्ससग सम्बन्धित हुनेछन|यदी तपाईंहरु सग पनि फ्रान्सको नयाँ प्रबिधी, नयाँ कानुन , नयाँ प्रणाली सग सम्बन्धित लेखहरु भएमा यस् ब्लगबाट प्रकासित गर्न सकिने छ| यस ब्लगमा प्रकासित गरिएका हरेक रचनाहरुबाट...
20 décembre 2023

फ्रान्सको नयाँ आप्रवासी कानुनबाट हुने फाइदा र अपनाउनुपर्ने सतर्कता /

फ्रान्सको नयाँ आप्रवासी कानुनबाट हुने फाइदा र अपनाउनुपर्ने सतर्कता /
1फ्रान्स, पेरिस, 20 /12 / 2023 राष्ट्रपतीको चुनावी प्रतिबद्दता अनुसार पेस गरिएको नया आप्रवाशी कानुन करिब १० महिनाको रस्साकस्सी पछी आज फ्रान्सको सम्सदबाट पास भएको छ / मध्यमार्गी राज्नितिज्ञले सरकारको नेतृत्व गरेको भए पनि बहुमतको लागी रेपुब्लिकनहरुको साथ...
Publicité
6 juin 2017

सम्पत्ती पुनर्बितरणको प्रजातान्त्रिक तरिका

सम्पत्ती पुनर्बितरणको प्रजातान्त्रिक तरिका
युरोपका देशहरुमा पाइने सुबिधाहरु त्यो देसले आफै कमाएर दिने होइन | त्यहिं देशका कामदार र रोजगारदाताबाट अति नै धेरै कर तथा सामाजिक योगदानको नाममा पैसा उठाएर नागरिकलाई चाहिने सबै खालका सुबिधाहरु प्रदान गरेको हुन्छ | तलको उदाहरण बाट प्रस्ट हुन्छ कि रोजगारदाताले...
20 octobre 2019

युरोप / अमेरिकामा अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने निम्न कुराहरु ख्याल गर्नुहोस |

युरोप / अमेरिकामा अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने निम्न कुराहरु ख्याल गर्नुहोस |
क ) अपार्टमेन्ट बिकसित देशमा कुनै अपार्टमेन्ट बिक्रि गर्नु भन्दा अगाडी एउटा टेक्निसियन ( Diagnostiqueur ) बाट त्यो अपार्टमेन्टका विभिन्न प्राबिधिक पक्षको जाँच गरि त्यसको रिपोर्ट तयार गर्नु पर्ने हुन्छ | यो रिपोर्टलाइ Rapport diagnostic भनिन्छ | अपार्टमेन्ट...
29 août 2017

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो
फ्रान्सकी एउटा वामपन्थी पार्टी ( EELV ) की पुर्व महासचिब तथा बहुचर्चित पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले आवास मन्त्रिबाट हटेपछि बेरोजगार हुनुपरेको गुनासो गरेकी छन् | उनले भनेकी छन << मैले पहिलो काम पत्रकारिताबाट सुरु गरेकी हु र पछि निर्माणको क्षेत्रमा...
29 mai 2017

हालै निर्वाचित फ्रान्सका राष्ट्रपतीको घोषणापत्रमा के थियो ?

हालै निर्वाचित फ्रान्सका राष्ट्रपतीको घोषणापत्रमा के थियो ?
सन 1977 मा जन्मेका हालका फ्रान्सका राष्ट्रपती EMMANUEL MACRON ले सन 2004 मा फ्रान्सको अति प्रतिष्ठित विद्यालय (L’ENA) बाट आफ्नो अध्ययन पुरा गरेका थिए । सरकारी वित्त सेवा अन्तरगत काम शुरु गरेका MACRON ले सन 2008 बाट एउटा प्रसिद्द ब्यापारिक बैंकमा काम गर्न...
30 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन
फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन हिजो १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको...
29 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन
फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको...
29 mai 2017

मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ ? 

मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ ? 
मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ? मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ? फ्रान्समा गत अप्रिल २३ मा भएको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका ११ उम्मेदवारमध्ये मारिन ले पेनले २१.३ प्रतिशत मत प्राप्त गरि दोस्रो...
1 juin 2017

बिकसित राष्टको आवास ब्यवस्थापन प्रणालिबाट नेपालले सिक्नु पर्ने कुरा

बिकसित राष्टको आवास ब्यवस्थापन प्रणालिबाट नेपालले सिक्नु पर्ने कुरा
राम चन्द्र भण्डारी पेरिस, फ्रान्स बिकसित राष्ट्रहरुमा आवास व्यवस्थापन सरकारको एक प्रमुख प्राथमिकता अन्र्तगत पर्दछ । जसको कारण जनताहरुलाई तोकिएको मापदण्ड अनुसरका आवासहरु सरकारले उपलब्ध गराउन सकेको हुन्छ । सामान्य जस्तो देखिने यो क्षेत्रको उचित व्यवस्थापनले...
27 novembre 2017

Droit à l'erreur

Droit à l'erreur
Droit à l'erreur: les principales mesures du projet de loi Intérêts de retard réduits en cas d'erreur "de bonne foi" dans une déclaration d'impôts, mise en place expérimentale d'un interlocuteur unique pour certaines démarches administratives: le projet...
3 juin 2017

स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा

स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा
स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा फ्रान्समा गत एक हप्ता देखी मन्त्री रिसार फेरँ ले आर्थीक अनियमितता गरेको कुराले निकै चर्चा पाईरहेको छ्| आर्थिक अनियमितताका मामिलाहरु सार्वजनिक गरिरहने फ्रान्सको एउटा पत्रीका लो कानाँरका अनुसार स्थानिय...
29 juillet 2018

राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प /

राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प : तस्बिरमा देखिने यी ब्याक्तिको नाम हो Alexandre Benalla हो | गत जुलाई १७ तारिक देखि हाल सम्म फ्रान्सका राष्ट्रिय मेडियाहरु यिनैका समाचारले भरिएका छन्, अदालतमा बहस जारि छ, प्रहरीको सोधपुछ जारि...
5 août 2019

मानिसहरु उड्न थाले

आज ४० बर्षिय फ्रेन्च नागरिक फ्रँकि जापाता फ्रान्सबाट उडेर बेलायतमा सफल अवतरण भएका छन् / करिब १८० किलो मिटर प्रति घण्टाको दरमा फ्लाई बोर्ड एअर नामक मेसिनको मद्दत द्वारा फ्रान्सको सिमानाबाट उडेका उनले करिब २० मिनेटमा ३५ किलो मिटरको दुरी पार गरि बेलायतको...
24 juin 2018

स्कुलमा युरोपियन भन्दा हामी अब्बल /

स्कुलमा युरोपियन भन्दा हामी अब्बल / फ्रान्समा पुर्व प्राथमिक बिद्यालय तहमा A, B, C, D पनि सिकाइदैन | बच्चाको तिन बर्ष समय खेलेरै बित्छ | यो अवधिमा बच्चालाइ पढ्न लेख्न लगाउन पाइदैन | प्राथमिक बिद्यालय तह मा बिशेष गरि फ्रेन्च र गणित मात्र पढाइ हुन्छ | पाच...
10 juin 2017

हिजो आज

>> >> फ्रान्सको एउटा नगरपालिका ग्रोनब्ल ( Gronoble )मा रहेको एउटा माध्यामिक बिध्यालय ( Collège ) को भवनमा आज राति २ बजेको समयमा आगो लगाइएको छ । सामुहिक रुपमा अपराध गर्ने युवक हरुको समुहले बिध्यालय प्राङगाण भित्र प्रबेस गरि एउटा टायर र एउटा मोटरसाइकल जलाएर...
11 juin 2017

मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा

आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा...
12 juin 2017

अहिले फ्रान्सको राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने सब्द हो : देगाजीस्त

अहिले फ्रान्सको राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने सब्द हो : देगाजीस्त अर्थात फ्रान्सका जनताहरु यसभन्दा अघिका राजनैतिक पार्टी र राजनैतिक अभ्यासहरुलाई देसको केन्द्रिय राजनीतिबाट अलग गर्न चाहन्छन, नया बिचार र नया उम्मेदवारहरुलाई केन्द्रिय राजनीतिमा अवसर...
13 juin 2017

मतदान सिद्दिएको एक घण्टामा नै परिणाम, कसरि ? : अनुभब

हिजो फ्रान्समा भएको प्रतिनिधिसभा निर्वाचनमा मैले मेरो जिल्ला SEINE SAINT DENIS को निर्वाचन क्षेत्र नम्बर ६ अंतरगत व्यवस्था गरिएका ४७ वटा मध्ये एउटा मतदान केन्द्र बाट मतदान गरे | १५ जना उम्मेदवारहरुले प्रतिस्प्रधा गरिरहेको उक्त क्षेत्रको त्यस मतदान केन्द्रमा...
13 juin 2017

फ्रेन्च भाषा : पहिलो दिन

फ्रेन्च भाषाका वर्णहरु A B C D E F G H I J K L M आ बे से दे अ(ो) एफ जे आस इ जी का एल एम N O P Q R S T U V W X Y Z एन ओ पे कुउ ए(र ) एस ते इउ भे दुब्ल भे एक्स इग्रेक जैद वर्णहरु उच्चारण कसरि गरिन्छ ? सुन्नको लागि तलको लिंक प्रयोग गरेर सुन्नुहोस | Learn...
15 juin 2017

फ्रेन्च भाषा : दोस्रो दिन

थप वर्णहरु é è ç ए ऐ से ë ò ô ö अ(ो) ओ ओ ओ ù à â इयु आ आ उच्चारण सुन्नका लागि तलको लिंकमा गइ सम्बन्धित वर्ण दबाउनु होला | The French Alphabet - LanguageGuide.org Practice the French alphabet. Place your cursor over a letter to hear it pronounced aloud,...
18 juin 2017

Marine Le Pen र Jean Luc Mélenchon निर्वाचित

 Marine Le Pen र Jean Luc Mélenchon निर्वाचित
रास्ट्रपतिको लागि गत महिना भएको निर्वाचनमा दोस्रो र चौथो स्थान प्राप्त गरेका दुइ राष्ट्रपतिका पराजित उम्मेदवारहरु मारिन लो पेन ( Marine Le Pen ) र जअँ लुक मेलँशोँ ( Jean Luc Mélenchon ) प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित |
Publicité
<< < 1 2 3 4 5 > >>
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Publicité
Derniers commentaires
Publicité