Canalblog Tous les blogs
Suivre ce blog Administration + Créer mon blog
MENU
अनुवाद फ्रेन्च नेपाली
Publicité
Articles récents
Archives
Pages
Albums Photos
Catégories
13 décembre 2017

फ्रान्सको प्रमुख प्रतिपक्षी पार्टिको केन्द्रिय सभापतिमा Laurent Wauquiez निर्वाचित

फ्रान्सको प्रमुख प्रतिपक्षी पार्टिको केन्द्रिय सभापतिमा Laurent Wauquiez निर्वाचित
फ्रान्सको प्रमुख प्रतिपक्ष दल LES REPUBLICAINS को केन्द्रिय सभापतिमा 42 बर्षिय नेता LAURENT WAUQUIEZ निर्वाचित भएका छन | ८ बर्ष संसद सदस्य, ८ बर्ष नगरपालिका प्रमुख, ४ बर्ष सहायक मन्त्रि, २ बर्ष मन्त्रिको रुपमा सफलता पुर्वक आफ्ना जिम्मेवारी पुरा गरेका...
Publicité
2 août 2017

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?
फ्रान्समा आफ्नो घरमा मासु जन्य जनावर बध गरेर मासु उपभोग गर्न प्रतिबन्ध छ | चाहे त्यो खसी होस् वा कुखुरा | यति मात्र होइन मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड, ओसार - पसार, स्टक, बध गर्ने काम अधिकार प्राप्त बधशालाका तालिम प्राप्त ब्याक्तिले मात्र गर्न...
26 juin 2017

प्रसिद्द वामपन्थी नेता : संसदीय दलका नेता

प्रसिद्द वामपन्थी नेता : संसदीय दलका नेता
प्रतिनिधि सभा निर्वाचनको परिणाम सगै फ्रान्सका राजनीतिक दलहरुले संसदमा आफ्नो समूह निर्माण गर्ने र संसदीय दलको नेता चयन गर्ने गरिरहेका छन् | लो फ्र्न्सँ आँसुमी ( LFI ) नाम गरेको वामपन्थी पार्टीले यस पार्टीका नेता तथा गत महिना भएको फ्रान्सको रास्ट्रपतिको...
11 octobre 2017

ईटालीमा घरको कुकुर बिरामी पर्दा दुइ दिनको तलबी बिदा पाइने

ईटालीमा घरको कुकुर बिरामी पर्दा दुइ दिनको तलबी बिदा पाइने
An Italian gets two days off to care for her sick dog As her pet was in need of urgent care, this single woman had to be absent from work to take him to the veterinarian and then assist him. An Italian woman has been granted two days of paid leave to...
8 juillet 2017

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध
फ्रान्सलाई विश्वकै वाताबरण संरक्षणको केन्द्र बनाउने महत्वकांक्षी उद्देस्यका साथ हिजो फ्रान्सका वाताबरण मन्त्रि Nicolas Hulot ले वाताबरण संरक्षण सम्बन्धि एउटा महत्वपूर्ण योजना प्रस्तुत गरे | यो योजनामा २०१५ को वाताबरण सम्बन्धि पेरिस सम्झौताको मर्म अनुरुपका...
Publicité
2 juillet 2017

फ्रान्सले बिदेशमा बस्ने आफ्ना नागरिकहरुलाई कसरि प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउछ ?

फ्रान्सले बिदेशमा बस्ने आफ्ना नागरिकहरुलाई कसरि प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउछ ?
केहि बर्ष अघि देखि विदेशमा बस्ने फ्रेन्च नागरिकलाइ मतदानमा सहभागी गराउनु पर्ने आवाज उठ्यो | परिणाम स्वरुप सन् २००८ मा त्यस सम्बन्धि कानुन बन्यो | २०१२ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि पहिलो पटक फ्रेन्च नागरिहरु बसोबास गर्ने विश्वका सबै देशहरुलाई...
9 septembre 2017

फ्रान्सको राजनैतिक विभाजन

फ्रान्सको राजनैतिक विभाजन
फ्रान्सलाई कुल 18 क्षेत्र, १०२ जिल्ला, ५ स्वायत्त प्रदेश र केहि बस्तिबिहिन टापुमा विभाजन गरिएको छ | ६७५४७६ बर्ग कि मि क्षेत्रफल भएको फ्रान्सको कुल भूभाग मध्ये अधिकाम्स भूभाग ( ५५१ ५०० बर्ग कि मि ) लाइ हामि फ्रान्सको मुख्य भुमि अर्थात France Métropolitaine...
29 juin 2017

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो र यो फोटोले दिन खोजेको संदेश

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो र यो फोटोले दिन खोजेको संदेश
फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो आज उनकै ट्वीटर मार्फत सार्वजनिक गरिएको छ | यो फोटो जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, नगर तथा गाउ पालिका कार्यालय र विदेश स्थित फ्रान्सका राजदुताबासहरुमा राखिने छ | एक घण्टा लगाएर रास्ट्रपतिकै चुनाबी अभियानमा...
6 septembre 2017

नगरपालिका प्रमुख कति सम्म अनुभबी हुदा रहेछन ?

नगरपालिका प्रमुख कति सम्म अनुभबी हुदा रहेछन ?
फ्रान्सको पिरेने - आतलँतिक जिल्लाको पो नगरपालिकाका प्रमुख फ्रँस्वा बायरु ( François Bayrou ) हुन | ३२ बर्ग मिटरमा फैलिएको यो नगरपालिकाको जनसंख्या ७८००० छ | बिगत १० बर्ष देखि सो नगरपालिका मेअर रहेका फ्रँस्वा बायरु बिगत ३५ बर्ष देखि फ्रान्सको राष्ट्रिय...
1 juillet 2017

नयाँ शक्तिले आउदो पाँच बर्षमा ११ करोड युरो कमाउदै : जहाँ पार्टीहरु पैसाको लागि चुनाबमा भिड्दछन् |

नयाँ शक्तिले आउदो पाँच बर्षमा ११ करोड युरो कमाउदै : जहाँ पार्टीहरु पैसाको लागि चुनाबमा भिड्दछन् |
सन् १९८८ भन्दा अगाडी फ्रान्समा पनि नेपालमा जस्तै राजनीतिक पार्टीहरु पूर्णतया निजि क्षेत्रबाट उठाइएको चन्दामा भर पर्दथे | तर नब्बेको दशकमा समाजवादी पार्टीलाई आर्थिक सहयोग गरेको एउटा इन्टरप्राइजले गैरकानुनि रुपमा कुनै अर्को देशलाइ हतियार बिक्रि गरेको र...
2 septembre 2017

इदको अवसरमा बधशाला बाहिर भेडा बध गरि बिक्रि गर्ने ब्याक्ति पक्राउ : दसैँ मनाउदा होसियार हुनुहोला|

इदको अवसरमा  बधशाला बाहिर भेडा बध गरि बिक्रि गर्ने ब्याक्ति पक्राउ : दसैँ मनाउदा होसियार हुनुहोला|
फ्रान्सको बा - राँ ( Bas - Rhin ) भन्ने जिल्लामा एक जना ८२ बर्षीय बृदलाइ गैर कानुनि रुपमा भेडा बध गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ | व्यवशायिक रुपमा भेडा पाल्दै आएका उक्त बृदले आफ्नै चरन क्षेत्रमा १४ वटा भेडा काटेर बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले...
28 juin 2017

टाई नलगाईकन प्रतिनिधि सभाको बैठकमा सहभागिता

टाई नलगाईकन प्रतिनिधि सभाको बैठकमा सहभागिता
हिजो फ्रान्समा प्रतिनिधि सभाको पहिलो बैठक बस्यो | जसमा कट्टर वामपन्थी समुहका साम्सदहरुको ब्यबाहार अनि अनौठो देखियो | फ्रान्सको संसदमा कट्टर वामपन्थी पक्षका दुइ समूह बनिसकेका छन् | यस अघि केवल २ / ४ जना संसदहरु हुने गरेकोमा यस पटक २७ जना कट्टर वामपन्थी...
24 juin 2017

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब
युरोपियन युनियनले आफ्ना सदस्य रास्ट्रहरुलाई ३ वटा सर्तहरु पुरा गर्नको लागि केहि बर्षयता देखि दबाब दिइराखेको छ | त्यी सर्तहरु हुन् : अ ) रास्ट्रको बजेट घाटा ३% भन्दा कम गर्ने |आ ) रास्ट्रको सार्वजनिक ऋण रकमलाइ जी डी पी को ६०% भन्दा तल ल्याउनु पर्ने | इ...
18 août 2017

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?
फ्रान्समा स्कुल भर्ना भएका प्रत्येक विद्यार्थीले प्रत्येक बर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडी शैक्षिक सामाग्री भत्ता प्राप्त गर्दछन | यो रकम उमेर अनुसार एक मुस्ट ४६५ युरो वा ४८५ युरो वा ४९८ युरो छ | यहा बिध्यार्थिलाई बर्ष भरिलाइ चाहिने शैक्षिक...
12 août 2017

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?
यो हप्ता भर फ्रान्स लगायत युरोपका १५ देशहरुमा बिषादी युक्त अन्डाको खरिद बिक्रिले निकै चर्चा पाइरहेको छ | यो प्रकरणको बास्तबिकता के हो ? दोषीहरु कसरि पक्राउ परे ? नेपालले यस घटनाबाट के सिक्नु पर्छ ? भन्ने बिषयमा यहा केहि प्रष्ट पार्ने प्रयाश गरिएको छ :...
11 août 2017

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )
अगस्त ७, २०१७ का दिन फ्रान्सको प्रहरीले कुकुर मारेको आरोपमा उक्त कुकुरको मालिकलाई पक्राउ गरेको छ | फ्रान्सको आर्देन जिल्लाको कारिग्न नगरपालिकामा भएको यो घटनाले अहिले निकै चर्चा पाईरहेको छ | प्रत्यक्ष दर्शीका अनुसार उक्त ब्याक्तिले आफ्नो कुकुरलाइ गाडीको...
5 août 2017

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?
फ्रान्सको सबै भन्दा ठुलो चिडियाखाना ( Zoo de Beauval ) मा राखिएको पाण्डाले बच्चा जन्माएको खबरले यो हप्ताभर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चा पायो | यो घटना प्रत्यक्ष हेर्न कै लागि मात्र फ्रान्स तथा अन्य देशबाट चिडियाखाना सम्म हजारौ पर्यटकहरु...
21 juin 2017

प्रभाबशालि मन्त्रीहरु मन्त्रीमंडलबाट बाहिरिने

प्रभाबशालि मन्त्रीहरु मन्त्रीमंडलबाट बाहिरिने
फ्रान्समा एक महिना अगाडी गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलबाट चार जना प्रभाबशालि मन्त्रीहरुले मन्त्रीमंडलबाट बाहिरिने निर्णय गरेका छन् | यी चारजनालाइ अधिकारको दुरुपयोग गरि आफ्ना परिवारका सदस्यलाई र पार्टी कार्यकर्तालाइ फाइदा पुराएको आरोप लागेको छ | यी...
26 juillet 2017

कक्षामा शिक्षक अनुपश्थित हुदा सरकार द्वारा क्षतिपूर्ति ( अनुवाद )

कक्षामा शिक्षक अनुपश्थित हुदा सरकार द्वारा क्षतिपूर्ति ( अनुवाद )
फ्रान्सको एउटा अदालतले अभिभाबकलाइ सरकारले क्षेतीपूर्ति दिनुपर्ने फैसला गरेको छ | फ्रान्सको भाल द्वाज भन्ने जिल्लाको एउटा सरकारी माध्यामिक बिद्यालयमा शैक्षिक सत्र २०१४ - २०१५ मा एउटा कक्षामा बर्ष भरिमा ९४ वटा कक्षामा शिक्षक अनुपश्थित रहेकोले सोहि कक्षामा...
9 juin 2017

रास्ट्रपति माक्रोंको चौथो सुधार : बिद्यालय

रास्ट्रपति माक्रोंको चौथो सुधार : बिद्यालय
फ्रान्सका बर्तमान रास्ट्रपति माक्रोंले आफ्नो चुनाबी घोषणापत्रमा उल्लेख गरेका बिद्यालय शुधार सम्वन्धि योजनाका अधिकांस सुधारका कार्यक्रमहरु यहि आउदो शैक्षिक सत्रवाट लागु गरिने भएको छ | सेप्टेम्बर महिनावाट सुरु हुने शैक्षिक सत्र २०१७ / २०१८ मा निम्न लिखित...
12 juin 2017

नयासक्तिको प्रतिनिधिसभामा दुइ तिहाइ स्थान

 नयासक्तिको प्रतिनिधिसभामा दुइ तिहाइ स्थान
नयासक्तिको दुइ तिहाइ बहुमत पक्का रामचन्द्र भण्डारी पेरिस, फ्रान्स आज ११ जुन २०१७ का दिन फ्रान्समा प्रतिनिधिसभा सदस्यको लागि भएको पहिलो चरणको निर्वाचनमा नयासक्ति ( REM ) र नयासक्ति सग चुनाबी तालमेल गरेको पार्टी ( MDM ) को गठबन्दनले ३२,३२ % मत सहित प्रथम...
20 juillet 2017

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान
शैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाब बिस्तार गर्नुलाइ सफ्ट पावर भनिन्छ | खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सुचना प्रबिधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तराष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन...
18 juillet 2017

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )
करिब दुइ बर्ष अगाडी तत्कालिन प्रधानमन्त्री के. पी ओलीले भाषण गरे << हामी हावाबाट बिजुली निकाल्छौ >> | उपश्थित जनसमुदायले ताली बझाए | भोलि रास्ट्रीय स्तरका पत्रिकाहरुले आफ्ना मुख्य पृष्टहरु यहि समाचारले भर्ने काम गरे | चोक चोकमा यो भनाइको पक्ष र बिपक्षमा...
11 juillet 2017

कस्तो कस्तो काम ( जागिर ) गर्दा शरीरलाइ बढी नोक्शानी हुने मानिन्छ ? ( अनुबाद )

कस्तो कस्तो काम ( जागिर ) गर्दा शरीरलाइ बढी नोक्शानी हुने मानिन्छ ? ( अनुबाद )
सन २०१४ देखि फ्रान्समा १० क्षेत्र वा प्रकृतिका कामलाइ धेरै कठिन कामको रुपमा बर्गिकरण गरिएको छ र यस्ता काम गर्ने कामदारहरुलाई बिशेष सुबिधा प्रदान गरिदै आएकोमा नया सरकारले यो ब्यवश्थामा केहि सुधार गरेको छ | असुरक्षित कामहरु र त्यस्ता कामहरु गरे वापत पाइने...
7 juillet 2017

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा
फ्रान्सको सरकारले सरकारी कर्मचारीको हित बिपरितका दुइ निर्णय गरेको छ : १ ) सन् २०१८ मा कर्मचारीको तलब बृदि हुने छैन | मूल्य बृदिको बार्षिक दर करिब १ % भएको फ्रान्समा सोहि दरमा तलब बृदि हुने गर्छ | तर बजेट घाटा कम गर्ने उद्देस्यले सन् २०११ देखि सरकारी कर्मचारीको...
Publicité
<< < 1 2 3 4 5 > >>
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Publicité
Derniers commentaires
Publicité