Canalblog Tous les blogs
Suivre ce blog Administration + Créer mon blog
MENU

अनुवाद फ्रेन्च नेपाली

Publicité
Articles récents
Archives
Pages
Albums Photos
Catégories
1 juin 2017

फ्रान्समा राजनीतिज्ञहरुको आर्थिक पक्ष पारदर्सी बनाउन कानुन बनाउने घोषणा

फ्रान्समा राजनीतिज्ञहरुको आर्थिक पक्ष पारदर्सी बनाउन कानुन बनाउने घोषणा
१ जुन २०१७ का दिन फ्रान्सका कानुन मन्त्री फ्रसवा बायरु ( François Bayrou ) ले एउटा कानुनको खाका प्रस्तुत गरेका छन जसबाट हालसम्म राजनीतिज्ञहरुले आफ्नो अधिकारको दुरुपयोग गरि आर्थिक फाइदा उठाइरहेको अबस्थाको अन्त्य हुने ठानिएको छ | नव नियुक्त राष्ट्रपतिको...
Publicité
1 juin 2017

बिकसित राष्टको आवास ब्यवस्थापन प्रणालिबाट नेपालले सिक्नु पर्ने कुरा

बिकसित राष्टको आवास ब्यवस्थापन प्रणालिबाट नेपालले सिक्नु पर्ने कुरा
राम चन्द्र भण्डारी पेरिस, फ्रान्स बिकसित राष्ट्रहरुमा आवास व्यवस्थापन सरकारको एक प्रमुख प्राथमिकता अन्र्तगत पर्दछ । जसको कारण जनताहरुलाई तोकिएको मापदण्ड अनुसरका आवासहरु सरकारले उपलब्ध गराउन सकेको हुन्छ । सामान्य जस्तो देखिने यो क्षेत्रको उचित व्यवस्थापनले...
31 mai 2017

पेरिस भ्रमण

30 mai 2017

युरोपियन युनियनका १९ संसादहरु बिरुद्द मुद्दा

युरोपियन युनियनका १९ संसादहरु बिरुद्द मुद्दा
फ्रान्सको दक्षिणपन्थी पार्टी फोँ नासिओनाल ( Font National ) बाट फ्रान्सको तर्फबाट युरोपियन संसदकी संसाद सोफी मोतेलले फ्रान्सकै तर्फबाट युरोपियन संसदमा प्रतिधित्व गर्ने १९ जना बिपक्षी पार्टी ( समाजवादी पार्टी र रिपुब्लिकन पार्टी ) का संसादहरु बिरुद्द मुद्दा...
30 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन
फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन हिजो १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको...
Publicité
29 mai 2017

हालै निर्वाचित फ्रान्सका राष्ट्रपतीको घोषणापत्रमा के थियो ?

हालै निर्वाचित फ्रान्सका राष्ट्रपतीको घोषणापत्रमा के थियो ?
सन 1977 मा जन्मेका हालका फ्रान्सका राष्ट्रपती EMMANUEL MACRON ले सन 2004 मा फ्रान्सको अति प्रतिष्ठित विद्यालय (L’ENA) बाट आफ्नो अध्ययन पुरा गरेका थिए । सरकारी वित्त सेवा अन्तरगत काम शुरु गरेका MACRON ले सन 2008 बाट एउटा प्रसिद्द ब्यापारिक बैंकमा काम गर्न...
29 mai 2017

क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका पार्टिका रोनो मिउजोलिए निर्वाचित

क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका पार्टिका रोनो मिउजोलिए निर्वाचित
फ्रान्सको एउटा क्षेत्र प्रोवन्स आल्प कोत दाजुर ( PACA ) को क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका (Les Républicains) पार्टिका रोनो मिउजोलिए (Renault Muselier) निर्वाचित भएका छन|उनको प्रतिद्वन्दी पार्टि फो नासिओनाल ( Font National ) ल ले चुनावमा भाग...
29 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन
फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको...
29 mai 2017

मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ ? 

मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ ? 
मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ? मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ? फ्रान्समा गत अप्रिल २३ मा भएको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका ११ उम्मेदवारमध्ये मारिन ले पेनले २१.३ प्रतिशत मत प्राप्त गरि दोस्रो...
Publicité
<< < 1 2 3 4 5 6
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Publicité
Derniers commentaires
Publicité