2 novembre 2017
अबको प्रतिस्प्रधा रोबोट ( यन्त्र मानब ) र कामदार बीच
बिकसित देशहरुमा रोबोटहरुको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ | सुरु सुरुमा रोबोटबाट कठिन र खतरनाक कामहरु गराउने चलन थियो | तर केहि बर्ष यता देखि रोबोटहरुको ब्यापक प्रयोग गर्न थालिएको छ | दक्ष तथा अदक्ष दुवै खालको जनशक्तिको ठाउँमा रोबोटको प्रयोग गरिने...