Canalblog Tous les blogs
Suivre ce blog Administration + Créer mon blog
MENU

अनुवाद फ्रेन्च नेपाली

Publicité
Articles récents
Archives
Pages
Albums Photos
Catégories
18 août 2017

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?
फ्रान्समा स्कुल भर्ना भएका प्रत्येक विद्यार्थीले प्रत्येक बर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडी शैक्षिक सामाग्री भत्ता प्राप्त गर्दछन | यो रकम उमेर अनुसार एक मुस्ट ४६५ युरो वा ४८५ युरो वा ४९८ युरो छ | यहा बिध्यार्थिलाई बर्ष भरिलाइ चाहिने शैक्षिक...
Publicité
12 août 2017

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?
यो हप्ता भर फ्रान्स लगायत युरोपका १५ देशहरुमा बिषादी युक्त अन्डाको खरिद बिक्रिले निकै चर्चा पाइरहेको छ | यो प्रकरणको बास्तबिकता के हो ? दोषीहरु कसरि पक्राउ परे ? नेपालले यस घटनाबाट के सिक्नु पर्छ ? भन्ने बिषयमा यहा केहि प्रष्ट पार्ने प्रयाश गरिएको छ :...
11 août 2017

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )
अगस्त ७, २०१७ का दिन फ्रान्सको प्रहरीले कुकुर मारेको आरोपमा उक्त कुकुरको मालिकलाई पक्राउ गरेको छ | फ्रान्सको आर्देन जिल्लाको कारिग्न नगरपालिकामा भएको यो घटनाले अहिले निकै चर्चा पाईरहेको छ | प्रत्यक्ष दर्शीका अनुसार उक्त ब्याक्तिले आफ्नो कुकुरलाइ गाडीको...
6 août 2017

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था
फ्रान्समा १२ / ०७ / २०१७ मा बसेको मन्त्रिपरिषदको नियमित बैठकले शरणार्थी सम्बन्धि नयाँ कानुन बनाउने निर्णय गरेको छ | प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएको जानाकारी अनुसार यस सम्बन्धि नयाँ कानुन सेप्टेम्बर महिनामा संसदबाट छलफल तथा पारित गराइने छ...
5 août 2017

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?
फ्रान्सको सबै भन्दा ठुलो चिडियाखाना ( Zoo de Beauval ) मा राखिएको पाण्डाले बच्चा जन्माएको खबरले यो हप्ताभर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चा पायो | यो घटना प्रत्यक्ष हेर्न कै लागि मात्र फ्रान्स तथा अन्य देशबाट चिडियाखाना सम्म हजारौ पर्यटकहरु...
Publicité
2 août 2017

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?
फ्रान्समा आफ्नो घरमा मासु जन्य जनावर बध गरेर मासु उपभोग गर्न प्रतिबन्ध छ | चाहे त्यो खसी होस् वा कुखुरा | यति मात्र होइन मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड, ओसार - पसार, स्टक, बध गर्ने काम अधिकार प्राप्त बधशालाका तालिम प्राप्त ब्याक्तिले मात्र गर्न...
30 juillet 2017

फ्रान्सको संसदमा जनप्रतिनिधिहरुलाई अनुसासित बनाउने कानुन पारित

फ्रान्सको संसदमा जनप्रतिनिधिहरुलाई अनुसासित बनाउने कानुन पारित
जुलाई २८ का दिन फ्रान्सको प्रतिनिधि सभाले राजनीतिज्ञहरुलाइ अनुसासित बनाउने कानुन ( Moralisation de la vie publique ) पारित गरेको छ | ४ का बिरुद्द ३१९ मत प्राप्त गरि संसदबाट पारित भएको यो कानुन नवनिर्वाचित राष्ट्रपतिको सबै भन्दा प्रमुख एजेन्डा हो | यहि...
28 juillet 2017

साम्सद बिकास कोषको रकम खारेज गरिने

साम्सद बिकास कोषको रकम खारेज गरिने
हिजो फ्रान्सको प्रतिनिधि सभाले साम्सद बिकास कोषको व्यवस्था खारेज गर्ने पक्षमा कानुन पास गरेको छ | हाल सम्मको व्यवस्था अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि प्रत्येक साम्सदले प्रति साम्सद प्रति वर्ष औषत १३० ००० € रकम प्राप्त गर्ने गर्दथे | आफ्नो...
26 juillet 2017

कट्टर वामपन्थीद्वारा फ्रान्सको संसदमा हङ्गामा

कट्टर वामपन्थीद्वारा फ्रान्सको संसदमा हङ्गामा
प्रति परिवार प्रतिमहिना ५ युरो सरकारी भत्ता कम गरिएको बिरोधमा कट्टर वामपन्थी पार्टी ( La France Insoumis ) ले फ्रान्सको संसदमा हङ्गामा गरेको छ | केहि दिन देखि यो बिषयको पक्ष र बिपक्षमा संसदमा छलफल चलिरहेको छ | सत्ता पक्षका अनुसार धेरै सानो भत्ता रकम कटौती...
26 juillet 2017

कक्षामा शिक्षक अनुपश्थित हुदा सरकार द्वारा क्षतिपूर्ति ( अनुवाद )

कक्षामा शिक्षक अनुपश्थित हुदा सरकार द्वारा क्षतिपूर्ति ( अनुवाद )
फ्रान्सको एउटा अदालतले अभिभाबकलाइ सरकारले क्षेतीपूर्ति दिनुपर्ने फैसला गरेको छ | फ्रान्सको भाल द्वाज भन्ने जिल्लाको एउटा सरकारी माध्यामिक बिद्यालयमा शैक्षिक सत्र २०१४ - २०१५ मा एउटा कक्षामा बर्ष भरिमा ९४ वटा कक्षामा शिक्षक अनुपश्थित रहेकोले सोहि कक्षामा...
24 juillet 2017

फ्रान्सका राष्ट्रपतिले चुनाब जितेको दिन दिएको भाषण ( अंग्रेजीमा अनुवादित )

फ्रान्सका राष्ट्रपतिले चुनाब जितेको दिन दिएको भाषण ( अंग्रेजीमा अनुवादित )
My dear compatriots of metropolises, overseas and abroad, At the end of a long democratic confrontation, you have chosen to give me your confidence, and I wish to express my deep gratitude to you. It is a great honor, and it is a great responsibility....
22 juillet 2017

फ्रान्समा सरकारी भत्तामा कटौती

फ्रान्समा सरकारी भत्तामा कटौती
फ्रान्स सरकारले प्रत्येक परिवारको प्रति महिना पाँच युरो भत्ता कम गर्ने भएको छ | बजेट घाटा कम गर्ने योजना अनुसार अक्टुबर महिना देखि यो नियम लागु हुनेछ | अर्थात हरेक परिवारले अहिले पाईरहेको सरकारी भत्ता भन्दा ५ युरो कम भत्ता पाउने छन् | यसबाट सरकारले यो...
21 juillet 2017

फ्रान्समा पुरुष महिला असमानताको एउटा अनौठो उदाहरण र समाधानको प्रयास

 फ्रान्समा पुरुष महिला असमानताको एउटा अनौठो उदाहरण र समाधानको प्रयास
फ्रान्समा यदि कुनै महिलाले आफ्नो बच्चा हुर्काउने हेतुले काम छोडेका छन र उनीहरुले कम्तिमा तिन बर्षसम्म घरमै बसेर आफ्ना बच्चाहरुको उचित हेरचाह गरेका छन् भने उनीहरुले एस एल सी ( टी ) सरहको प्रमाणपत्र पाउने भएका छन | सामान्यतया यो प्रमाणपत्र पाउनको लागि एस...
20 juillet 2017

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान
शैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाब बिस्तार गर्नुलाइ सफ्ट पावर भनिन्छ | खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सुचना प्रबिधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तराष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन...
18 juillet 2017

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )
करिब दुइ बर्ष अगाडी तत्कालिन प्रधानमन्त्री के. पी ओलीले भाषण गरे << हामी हावाबाट बिजुली निकाल्छौ >> | उपश्थित जनसमुदायले ताली बझाए | भोलि रास्ट्रीय स्तरका पत्रिकाहरुले आफ्ना मुख्य पृष्टहरु यहि समाचारले भर्ने काम गरे | चोक चोकमा यो भनाइको पक्ष र बिपक्षमा...
11 juillet 2017

सरकारी खर्च कटौती

सरकारी खर्च कटौती
सरकारी कर्मचारीको संख्या कटौती नगरिकन यो बर्षको अन्त्य सम्ममा ( ६ महिनामा ) सरकारी खर्चमा ४ अरब ५० करोड यूरो बचत गर्ने योजना सरकारले प्रस्तुत गरेको छ | राष्ट्रपतिको प्रतिबद्दता अनुसार आउदो बर्ष बजेट घाटा ३ % भन्दा कम गर्नको लागि सरकारी खर्च कटौतीमा सबै...
11 juillet 2017

कस्तो कस्तो काम ( जागिर ) गर्दा शरीरलाइ बढी नोक्शानी हुने मानिन्छ ? ( अनुबाद )

कस्तो कस्तो काम ( जागिर ) गर्दा शरीरलाइ बढी नोक्शानी हुने मानिन्छ ? ( अनुबाद )
सन २०१४ देखि फ्रान्समा १० क्षेत्र वा प्रकृतिका कामलाइ धेरै कठिन कामको रुपमा बर्गिकरण गरिएको छ र यस्ता काम गर्ने कामदारहरुलाई बिशेष सुबिधा प्रदान गरिदै आएकोमा नया सरकारले यो ब्यवश्थामा केहि सुधार गरेको छ | असुरक्षित कामहरु र त्यस्ता कामहरु गरे वापत पाइने...
8 juillet 2017

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध
फ्रान्सलाई विश्वकै वाताबरण संरक्षणको केन्द्र बनाउने महत्वकांक्षी उद्देस्यका साथ हिजो फ्रान्सका वाताबरण मन्त्रि Nicolas Hulot ले वाताबरण संरक्षण सम्बन्धि एउटा महत्वपूर्ण योजना प्रस्तुत गरे | यो योजनामा २०१५ को वाताबरण सम्बन्धि पेरिस सम्झौताको मर्म अनुरुपका...
7 juillet 2017

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा
फ्रान्सको सरकारले सरकारी कर्मचारीको हित बिपरितका दुइ निर्णय गरेको छ : १ ) सन् २०१८ मा कर्मचारीको तलब बृदि हुने छैन | मूल्य बृदिको बार्षिक दर करिब १ % भएको फ्रान्समा सोहि दरमा तलब बृदि हुने गर्छ | तर बजेट घाटा कम गर्ने उद्देस्यले सन् २०११ देखि सरकारी कर्मचारीको...
7 juillet 2017

निर्णायक मतदाता : आँदेसी

निर्णायक मतदाता : आँदेसी
बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | यो कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि टेलिभिजनमा हुने...
Publicité
<< < 1 2 3 4 5 6 > >>
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Publicité
Derniers commentaires
Publicité