Canalblog Tous les blogs
Suivre ce blog Administration + Créer mon blog
MENU

अनुवाद फ्रेन्च नेपाली

Publicité
Articles récents
Archives
Pages
Albums Photos
Catégories
6 juillet 2017

अन्तरघात कि ब्याक्तिगत स्वतन्त्रता

अन्तरघात कि ब्याक्तिगत स्वतन्त्रता
नेपाली कांग्रेसलाइ नेपालको सबै भन्दा प्रजातान्त्रिक पार्टी मानिन्छ र हो पनि | हामी सानो छँदा नेपाली कांग्रेश पार्टीमा आबद्द नेता दाईहरुले राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको बारेमा निकै व्याख्या गर्ने गर्नु हुन्थ्यो | उहाँहरुका यी तिन शब्दहरुको व्याख्या...
Publicité
4 juillet 2017

पुर्व प्रधानमन्त्रि नगरपालिकाका मेअर

 पुर्व प्रधानमन्त्रि नगरपालिकाका मेअर
१९९५ देखि १९९७ सम्म फ्रान्सको प्रधानमन्त्रि बनेका आलाँ जुपे ( Alain Juppé ) हाल ११ बर्षदेखि बोर्दो ( bordeaux ) भन्ने नगर पालिकाका मेअर छन् | प्रधान मन्त्रि भइ सके पछि उनि पटक पटक बरिष्ठ मन्त्रि पनि बनेका थिए | उनि मात्र होइन ठुला तथा साना सबै दलका धेरै...
2 juillet 2017

फ्रान्सले बिदेशमा बस्ने आफ्ना नागरिकहरुलाई कसरि प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउछ ?

फ्रान्सले बिदेशमा बस्ने आफ्ना नागरिकहरुलाई कसरि प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउछ ?
केहि बर्ष अघि देखि विदेशमा बस्ने फ्रेन्च नागरिकलाइ मतदानमा सहभागी गराउनु पर्ने आवाज उठ्यो | परिणाम स्वरुप सन् २००८ मा त्यस सम्बन्धि कानुन बन्यो | २०१२ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि पहिलो पटक फ्रेन्च नागरिहरु बसोबास गर्ने विश्वका सबै देशहरुलाई...
1 juillet 2017

नयाँ शक्तिले आउदो पाँच बर्षमा ११ करोड युरो कमाउदै : जहाँ पार्टीहरु पैसाको लागि चुनाबमा भिड्दछन् |

नयाँ शक्तिले आउदो पाँच बर्षमा ११ करोड युरो कमाउदै : जहाँ पार्टीहरु पैसाको लागि चुनाबमा भिड्दछन् |
सन् १९८८ भन्दा अगाडी फ्रान्समा पनि नेपालमा जस्तै राजनीतिक पार्टीहरु पूर्णतया निजि क्षेत्रबाट उठाइएको चन्दामा भर पर्दथे | तर नब्बेको दशकमा समाजवादी पार्टीलाई आर्थिक सहयोग गरेको एउटा इन्टरप्राइजले गैरकानुनि रुपमा कुनै अर्को देशलाइ हतियार बिक्रि गरेको र...
29 juin 2017

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो र यो फोटोले दिन खोजेको संदेश

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो र यो फोटोले दिन खोजेको संदेश
फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो आज उनकै ट्वीटर मार्फत सार्वजनिक गरिएको छ | यो फोटो जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, नगर तथा गाउ पालिका कार्यालय र विदेश स्थित फ्रान्सका राजदुताबासहरुमा राखिने छ | एक घण्टा लगाएर रास्ट्रपतिकै चुनाबी अभियानमा...
Publicité
28 juin 2017

टाई नलगाईकन प्रतिनिधि सभाको बैठकमा सहभागिता

टाई नलगाईकन प्रतिनिधि सभाको बैठकमा सहभागिता
हिजो फ्रान्समा प्रतिनिधि सभाको पहिलो बैठक बस्यो | जसमा कट्टर वामपन्थी समुहका साम्सदहरुको ब्यबाहार अनि अनौठो देखियो | फ्रान्सको संसदमा कट्टर वामपन्थी पक्षका दुइ समूह बनिसकेका छन् | यस अघि केवल २ / ४ जना संसदहरु हुने गरेकोमा यस पटक २७ जना कट्टर वामपन्थी...
27 juin 2017

गल्ति गर्न  पाउने अधिकार  :  रास्ट्रपतिको पाचौ सुधार

गल्ति गर्न  पाउने अधिकार  :  रास्ट्रपतिको पाचौ सुधार
फ्रान्सका नव निर्वाचित रास्ट्रपतिले आफ्नो घोषणा पत्रमा लेखेका थिए : << अपराधिक क्रियाकलापमा बाहेक अन्य क्षेत्रहरुमा < Un droit à l'erreur > << गल्ति गर्न पाउने अधिकार >> को सिद्दान्तलाई स्थापित गरिने छ । जसबाट समाजमा नयाँ र श्रृजानात्मक काम गर्ने उत्साह...
26 juin 2017

प्रसिद्द वामपन्थी नेता : संसदीय दलका नेता

प्रसिद्द वामपन्थी नेता : संसदीय दलका नेता
प्रतिनिधि सभा निर्वाचनको परिणाम सगै फ्रान्सका राजनीतिक दलहरुले संसदमा आफ्नो समूह निर्माण गर्ने र संसदीय दलको नेता चयन गर्ने गरिरहेका छन् | लो फ्र्न्सँ आँसुमी ( LFI ) नाम गरेको वामपन्थी पार्टीले यस पार्टीका नेता तथा गत महिना भएको फ्रान्सको रास्ट्रपतिको...
25 juin 2017

संसदीय दलको नेता मार्क फेनो

 संसदीय दलको नेता मार्क फेनो
फ्रान्समा हालै मात्र रास्ट्रपति र प्रतिनिधि सभाको चुनाब जितेको नयाँ शक्तिसँग यी दुवै चुनाबमा चुनाबी तालमेल गरेको मध्य मार्गी पार्टी लो मुभ मँ देमोक्रात ( मोडेम ) ले प्रतिनिधि सभामा आफ्नो पार्टीका ४२ जना साम्सदहरु को छुटै समूह बनाउने भएको छ | उक्त दलको...
24 juin 2017

फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा Richard Ferrand

फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा Richard Ferrand
फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा रिसार्द फेरँ निर्वाचित भएका छन् | अब उनले फ्रेन्च प्रतिनिधि सभामा रहेका नया शक्तिका ३०८ जना संसद्को नेतृत्व गर्नेछन् | उनि राजनीतिमा प्रवेश गर्नु अघि इन्सुरेन्स क्षेत्रका विशेषज्ञ थिए |
24 juin 2017

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब
युरोपियन युनियनले आफ्ना सदस्य रास्ट्रहरुलाई ३ वटा सर्तहरु पुरा गर्नको लागि केहि बर्षयता देखि दबाब दिइराखेको छ | त्यी सर्तहरु हुन् : अ ) रास्ट्रको बजेट घाटा ३% भन्दा कम गर्ने |आ ) रास्ट्रको सार्वजनिक ऋण रकमलाइ जी डी पी को ६०% भन्दा तल ल्याउनु पर्ने | इ...
22 juin 2017

समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित

समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित
समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित भएका छन् | यस अघिको निर्वाचनमा २९२ स्थान प्राप्त गरेको फ्रान्सको समाजबादी पार्टीले यस पटक जम्मा ३१ स्थान प्राप्त गरेको छ | यस अघि पनि Olivier Faure नै संसदीय दलको नेता थिए |
22 juin 2017

फ्रान्सको हिजो पुनर्गठित मन्त्रि मण्डल

फ्रान्सको हिजो पुनर्गठित मन्त्रि मण्डल
यसको लागि तलको लिंक हेर्नु होला | TROMBINOSCOPE - L'organigramme complet du nouveau gouvernement La composition du nouveau gouvernement a été dévoilée ce mercredi par Alexis Kohler, le secrétaire général de l'Elysée. Après les résultats des élections...
22 juin 2017

कानिकिउल ( तातो हावा चल्नु ) : १८७२ देखि कहिल्लै रेकर्ड नगरिएको उच्च तापक्रम : रातिमा पनि उच्च तापक्रम

कानिकिउल ( तातो हावा चल्नु ) : १८७२ देखि कहिल्लै रेकर्ड नगरिएको उच्च तापक्रम : रातिमा पनि उच्च तापक्रम
अहिले फ्रान्सको तापक्रम दिन प्रतिदिन बढिरहेको छ र यो स्थिती शुक्रवार सम्म रहने वाताबरण विभागको अनुमान छ | अहिलेको फ्रान्सको सबैभन्दा उच्च तापक्रम ३७ डिग्री रेकर्ड गरिएको छ र अन्य ६० वटा जिल्लाको पनि तापक्रम ३० भन्दा माथि छ | यी ६० वटा जिल्लामा गर्मिवाट...
21 juin 2017

प्रभाबशालि मन्त्रीहरु मन्त्रीमंडलबाट बाहिरिने

प्रभाबशालि मन्त्रीहरु मन्त्रीमंडलबाट बाहिरिने
फ्रान्समा एक महिना अगाडी गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलबाट चार जना प्रभाबशालि मन्त्रीहरुले मन्त्रीमंडलबाट बाहिरिने निर्णय गरेका छन् | यी चारजनालाइ अधिकारको दुरुपयोग गरि आफ्ना परिवारका सदस्यलाई र पार्टी कार्यकर्तालाइ फाइदा पुराएको आरोप लागेको छ | यी...
20 juin 2017

नक्कली रोगि र नक्कली बेरोजगारको कथा

नक्कली रोगि र नक्कली बेरोजगारको कथा
रोग बिनाका रोगि : फ्रान्समा कामदारहरु कुनै पनि बहानामा काममा अनुपस्थित हुन् पाउदैनन | तिन दिन भन्दा बढी बिना कारण काममा अनुपस्थित भएमा उनीहरु कामबाट निकालिन सक्छन | काममा अनुपस्थित हुने एक मात्र बाहाना हो : नक्कली बिरामी बन्नु | डाक्टरले बिरामी भएको प्रमाणित...
19 juin 2017

फ्रान्समा नयाँ शक्तिको पूर्ण बहुमत

फ्रान्समा नयाँ शक्तिको पूर्ण बहुमत
हिजो फ्रान्समा ५७७ स्थानका लागि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति (REM) र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको पार्टी (MDM) को गठबन्धनले ३५० स्थान सहित संसदमा पूर्ण बहुमत प्राप्त गरेको छ भने रिपब्लिकन पार्टी ( LR ) को गठबन्धन 136 स्थान सहित...
18 juin 2017

समाजवादी पार्टीको प्रमुख द्वारा राजिनामा

समाजवादी पार्टीको प्रमुख द्वारा राजिनामा
पार्टीको पराजय सगै समाजवादी पार्टीको प्रमुख Jean-Christophe Cambadélis द्वारा राजिनामा, समाजवादी पार्टीलाई पुनरगठनको लागि सक्रिय रहने प्रतिबद्दता
18 juin 2017

Marine Le Pen र Jean Luc Mélenchon निर्वाचित

 Marine Le Pen र Jean Luc Mélenchon निर्वाचित
रास्ट्रपतिको लागि गत महिना भएको निर्वाचनमा दोस्रो र चौथो स्थान प्राप्त गरेका दुइ राष्ट्रपतिका पराजित उम्मेदवारहरु मारिन लो पेन ( Marine Le Pen ) र जअँ लुक मेलँशोँ ( Jean Luc Mélenchon ) प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित |
18 juin 2017

पुर्व प्रधानमन्त्रि स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित

पुर्व प्रधानमन्त्रि स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित
पुर्व प्रधानमन्त्रि Manuel Valls स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित
Publicité
<< < 1 2 3 4 5 6 > >>
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Publicité
Derniers commentaires
Publicité