19 septembre 2018
फ्रेन्च सरकारको महत्वकांक्षी साइकल योजना

27 novembre 2017
Droit à l'erreur
Droit à l'erreur: les principales mesures du projet de loiIntérêts de retard réduits en cas d'erreur "de bonne foi" dans une déclaration d'impôts, mise en place expérimentale d'un interlocuteur unique pour certaines démarches administratives: le projet de loi sur le "droit à l'erreur" dévoilé ce lundi balaie de nombreuses thématiques.http://bfmbusiness.bfmtv.com
08 septembre 2017
राजनीतिज्ञहरुको पारिश्रमिक : एउटा भाषणको करिब १ करोड ८० लाख ( ने रु )

29 août 2017
फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

28 août 2017
फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

13 juin 2017
फ्रेन्च भाषा : पहिलो दिन
फ्रेन्च भाषाका वर्णहरु
A B C D E F G H I J K L M
आ बे से ... [Lire la suite]
13 juin 2017
मतदान सिद्दिएको एक घण्टामा नै परिणाम, कसरि ? : अनुभब
हिजो फ्रान्समा भएको प्रतिनिधिसभा निर्वाचनमा मैले मेरो जिल्ला SEINE SAINT DENIS को निर्वाचन क्षेत्र नम्बर ६ अंतरगत व्यवस्था गरिएका ४७ वटा मध्ये एउटा मतदान केन्द्र बाट मतदान गरे | १५ जना उम्मेदवारहरुले प्रतिस्प्रधा गरिरहेको उक्त क्षेत्रको त्यस मतदान केन्द्रमा ६ / ७ जना कर्मचारी तथा दल प्रतिनिधिहरुले मतदान प्रक्रिया सुचारु गरिरहेका थिए | मतदान केन्द्र बाहिर न त प्रहरी नै थिए न त दलका कार्यकर्ता | मैले मत दिदै गर्दा मलाइ सोधियो : << मत गणनामा सहयोग गर्न सक्नु हुन्छ ? >> मलाइ पत्यार लागेन किनकी त्यो मतदान केन्द्रमा भएका... [Lire la suite]
09 juin 2017
फ्रान्समा नयाँ शक्तिले एक वर्षमै राष्ट्रपतिको चुनाव कसरी जित्यो ?

06 juin 2017
सम्पत्ती पुनर्बितरणको प्रजातान्त्रिक तरिका
युरोपका देशहरुमा पाइने सुबिधाहरु त्यो देसले आफै कमाएर दिने होइन | त्यहिं देशका कामदार र रोजगारदाताबाट अति नै धेरै कर तथा सामाजिक योगदानको नाममा पैसा उठाएर नागरिकलाई चाहिने सबै खालका सुबिधाहरु प्रदान गरेको हुन्छ | तलको उदाहरण बाट प्रस्ट हुन्छ कि रोजगारदाताले कामदारको नाममा रु १५० तिर्दा कामदारको खल्तिमा रु ३९ मात्र अाइपुग्छ| बाँकी रु १११ सरकारी कोशमा पुग्छ | न्युनतम तलब प्रणालि द्वारा कामदार सुरक्षित हुने हुनाले यस्तो ब्यवस्थालाइ सम्पत्ती पुनर्बीतरण को प्रजातान्त्रिक तरिका मान्न सकिन्छ |
... [Lire la suite]