18 juin 2017
Marine Le Pen र Jean Luc Mélenchon निर्वाचित

18 juin 2017
पुर्व प्रधानमन्त्रि स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित

15 juin 2017
युरोपियन युनियनबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) लोप हुदै

12 juin 2017
अहिले फ्रान्सको राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने सब्द हो : देगाजीस्त
अहिले फ्रान्सको राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने सब्द हो : देगाजीस्त अर्थात फ्रान्सका जनताहरु यसभन्दा अघिका राजनैतिक पार्टी र राजनैतिक अभ्यासहरुलाई देसको केन्द्रिय राजनीतिबाट अलग गर्न चाहन्छन, नया बिचार र नया उम्मेदवारहरुलाई केन्द्रिय राजनीतिमा अवसर दिन चाहन्छन | यसैको परिणाम स्वरुप १२० जना निवर्तमान साम्सदहरु प्रतिनिधि सभाको निर्वाचनमा पहिलो चरणबाट नै बाहिरिएका छन् | अर्थात यस अगाडी सामान्यतया ५०% भन्दा बढी मत लिएर चुनाब जितेका प्रतिनिधि सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रमा १२,५% मत प्राप्त गर्न पनि सकेनन र... [Lire la suite]
12 juin 2017
नयासक्तिको प्रतिनिधिसभामा दुइ तिहाइ स्थान

11 juin 2017
फ्रान्सको प्रतिनिधि सभा निर्वाचनमा पाच पक्ष बिच कडा प्रतिस्प्रधा

11 juin 2017
मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा
आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा यस्तो समस्या भएको हो | मतपत्र अभाब भएको ठाउमा तुरुन्त मतपत्र पठाएर मतदान कार्य अनबरत गरिने प्रयाश भइ रहेको छ |
10 juin 2017
हिजो आज
>> >> फ्रान्सको एउटा नगरपालिका ग्रोनब्ल ( Gronoble )मा रहेको एउटा माध्यामिक बिध्यालय ( Collège ) को भवनमा आज राति २ बजेको समयमा आगो लगाइएको छ । सामुहिक रुपमा अपराध गर्ने युवक हरुको समुहले बिध्यालय प्राङगाण भित्र प्रबेस गरि एउटा टायर र एउटा मोटरसाइकल जलाएर आगो लगाएका थिए। अग्नि नियन्त्रकहरुको टोलिलाइ आकर्मण गरि तत्काल आगो नियन्त्रणको कामलाइ अबरोध पुराइएको थियो। पछि प्रहरिको सहयोगमा स्थितिलाइ नियन्त्रण गरिएको थियो। फ्रान्समा अपराधिक क्रियाकलापमा सम्लग्न ब्याक्तिहरुले आगो लगाउने र आगो निभाउन आउने निकायका... [Lire la suite]
09 juin 2017
रास्ट्रपति माक्रोंको चौथो सुधार : बिद्यालय

07 juin 2017
राष्ट्रपति माक्रोँको तेस्रो सुधार : आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र
