
रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स
१७ नोभेम्बर २०१८ देखि सुरु भएको जीले जोन आन्दोलनको परिणाम स्वरुप गत डिसेम्बरमा राष्ट्रपति एमानुएल माक्रोंले दुइ घोषणा गरे : १) कामदारहरुको न्युतम तलब तलबमा मासिक १०० युरो बृदि गर्ने २) ३२ वटा प्रश्नहरुमा आधारित रहेर देशभरबाट सुझाब संकलन गर्ने /
तिन महिना लगाएर गरिएको राष्ट्रब्यापी सुझाब संकलन अभियानमा १०,१३४ बैठकहरु आयोजना गरीए / ति मध्ये करिब १०० बैठकमा राष्ट्रपति आफैले भाग लिए / १६,३३७ सुझाब पुस्तिकाहरु प्रयोग भए / इमेल र हुलाक मार्फत सुझावहरु दिन...
[Lire la suite]