
रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स
फ्रान्समा बिगत दुइ महिना देखि चलिरहेको जीले जोन आन्दोलनका मागहरुलाइको बारेमा सम्पूर्ण जनताको राय बुझ्ने अभिप्रायले फ्रान्सका राष्ट्रपतिले एउटा राष्ट्रिय बहश चलाउने घोषणा गरेका छन ? यसका लागि उनले चार बिषयमा जम्मा ३२ वटा प्रश्न सोधेका छन ? यो बहश आगामी दुइ महिना अर्थात मार्च १५ सम्म चल्नेछ | नगर तथा गाउपालिकाहरु, जिल्ला, क्षेत्र तथा विभिन्न संघ संथाहरुले छलफलको आयोजना गर्नेछन | यी बहसहरुबाट प्राप्त सुझाबको आधारमा संबिधान संसोधन सहित अन्य सुधारका कार्यहरु अगाडी बढाइने अपेक्षा गरिएको छ / हिजो...
[Lire la suite]