
रामचन्द्र भण्डारी पेरिस, फ्रान्स
फ्रान्सको एउटा स्वायत्य प्रदेश नुभेल कालेदोनिमा हिजो भएको जनमत संग्रहमा स्वतन्त्र नुभेल कालेदोनिको विपक्षमा अत्यधिक बहुमत हासिल भएको छ | अर्थात नुभेल कालेदोनि फ्रान्सकै एउटा प्रान्तको रुपमा रहने पक्षमा जनमत जाहेर भएको छ |
फ्रान्सको मुख्य भूमिबाट १८ ००० कि मि को दुरीमा रहेको समुन्द्रपारीको यो प्रान्त सन १८५३ देखि फ्रान्सको कोलोनीको रुपमा रहेको छ |दसौ साना ठुला समुन्द्री टापुहरुबाट बनेको यो प्रान्तको क्षेत्रफल 18776 बर्ग कि मि र जनसंख्या करिब २७०००० छ | ४३ प्रतिसत कानाक समुदाय, २७ प्रतिसत...
[Lire la suite]