
रामचन्द्र भण्डारी
फ्रान्स, पेरिस
ramb8811@gmail.com
यसै हप्ता फ्रान्सको संसदले एउटा नयाँ आप्रवाशी कानुन पारित गरेको छ | राष्ट्रपतिको घोषणा पत्रको आधारमा सरकारले तयार गरेको यो बहुचर्चीत कानुनले वास्तविक सरणार्थिलाइ छिटो छरितो र सजिलैसँग स्थाई बसोवाश कार्ड प्रदान गरि उनीहरुको उचित बृति बिकाशको ब्यवश्था गर्ने, गैर कानुनि आप्रवाशी तथा आर्थिक सरणार्थिको पहिचान गरि धेरै भन्दा धेरैलाई उनीहरुको देशमा फिर्ता गर्ने, बिदेशी बिद्यार्थी तथा सृजनसिल उद्धमीहरुलाई फ्रान्स प्रवेश, बसाइ र काम गर्न प्रोत्साहित...
[Lire la suite]