फ्रान्सको प्रमुख प्रतिपक्ष दल LES REPUBLICAINS को केन्द्रिय सभापतिमा 42 बर्षिय नेता LAURENT WAUQUIEZ निर्वाचित भएका छन | ८ बर्ष संसद सदस्य, ८ बर्ष नगरपालिका प्रमुख, ४ बर्ष सहायक मन्त्रि, २ बर्ष मन्त्रिको रुपमा सफलता पुर्वक आफ्ना जिम्मेवारी पुरा गरेका उनि हाल क्षेत्रीय परिषद अध्यक्ष छन् | उनका बिचारहरु फ्रान्सको कट्टर दक्षिण पन्थि पार्टिसँग नजिक रहेको भनि पार्टि भित्रका उनका बिरोधिहरुले उनको आलोचन गरिरहेका छन | तर उनि आफ्नोबिचार प्रति द्रिढ देखिन्छन | यस कारण पार्टि भित्रको एउटा ठुलो समुहले मध्यमार्गि पार्टि LA REPUBLIQUE EN MARCHE सँग तालमेल गर्न सक्ने प्रवल सम्भवना छ |
>> सम्पन्न बर्गले कर तिर्ने र बिपन्न बर्गलाई सामाजिक सुरक्षा बापत सुबिधा प्रदान गर्ने | तर हाल सम्म मध्यम बर्गमाथि लादिदै आएको करलाइ खुकुलो गर्दै जाने |
Cordialement,
___
Ce message est strictement confidentiel. Son integrite n'est pas assuree
sur Internet. Le contenu de ce message ne peut engager la responsabilite
de Maxihome. Si vous n'etes pas destinataire du message, merci d'en
avertir immediatement l'expediteur et de le detruire.
This e-mail is privileged and may contain confidential information intended
only for the person(s) named above. If you receive this e-mail in error,
please notify the sender immediately by telephone or return e-mail.
P Afin de contribuer au respect de l'environnement, merci de n'imprimer ce mail qu'en cas de nécessité