Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
15 octobre 2017

पुर्व प्रधानमन्त्री निजि कम्पनीका कर्मचारी बने

 

fillon

फ्रान्सका पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको तर्फबाट राष्ट्रपतिका उम्मेदवार  François Fillon ६३ बर्षको उमेरमा राजनीति छोडेर नयाँ काम सुरु गरेका छन | ६३ बर्षीय पुर्व प्रधानमन्त्रीले ३७ बर्षको राजनीतिक जीवनमा ५ बर्ष प्रधानमन्त्रि, २३ बर्ष सम्म संसद सदस्य, ५ पटक सम्म मन्त्रि, ५ बर्ष सम्म क्षेत्रीय परिसद अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए |

हाल उनि Tikehau नाम गरेको एउटा बित्तिय कम्पनिमा काम गर्दछन | उक्त कम्पनीमा उनीजस्तै १०० जना कर्मचारीहरु छन | स्वदेसी तथा बिदेसी ठुला लगानीकर्ताहरुलाई लगानी सम्वन्धि उचित सल्लाह तथा समाधान दिनु उनको काम हो | बिदेशमा रहेका लगानीकर्ताहरुसँग समेत काम गर्नु पर्ने भएकोले उनले अंग्रेजी भाषा सिकिरहेका छन | उनको मासिक तलब १० हजार युरो छ |

उनलाई नियुक्त गर्ने ब्याक्तिले भनेका छन << Tekehau लाइ नयाँ क्षेत्रहरुमा बिस्तार गर्नुपर्ने छ जस्तै एशिया | पुर्व प्रधानमन्त्रिको धेरै लगानीकर्ता सँग राम्रो सम्बन्ध भएको कारण यसबाट हाम्रो कम्पनीलाई फाइदा पुग्नेछ | यसै कारण हामी उहाँलाइ नियुक्त गरेका हौ | >>

खर्च भन्दा आम्दानि धेरै भएका विश्वका विभिन्न देसका सरकारहरुले आफ्नो बचत ( Fonds souverains ) को लागि उचित प्रतिफल सहित सुरक्षित लागनी खोजिरहेको हुन्छन | बिशेष गरि यस्तो खालका ग्राहकहरुमा पुर्व प्रधानमन्त्रीको पहुच पुग्न सक्ने अपेक्षा गरिएको छ |


Après la politique, la nouvelle vie de François Fillon

Sa dernière intervention publique date du 23 avril, au soir du premier tour de l'élection présidentielle. Depuis, François Fillon - qui reste mis en examen dans l'affaire des soupçons d'emplois fictifs- se fait discret. Il a mis de côté la politique et travaille désormais dans le privé.

http://www.bfmtv.com



Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité