Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
8 septembre 2017

राजनीतिज्ञहरुको पारिश्रमिक : एउटा भाषणको करिब १ करोड ८० लाख ( ने रु )

     

nicolas

फ्रान्सका केहि राजनीतिज्ञहरुले अन्तराष्ट्रिय कम्पनि तथा संघ संस्थाहरुको आमन्त्रणमा विश्वका विभिन्न देशहरुमा आयोजित कन्फेरेन्सहरुमा भाषण ( Speech ) दिने गर्दछन | सामान्यतया एक घण्टाको भाषणका लागि त्यी राजनीतिज्ञहरुले ३० ००० युरो देखि १५० ००० युरो सम्म पारिश्रमिक लिने गर्दछन | त्यी मध्येका प्रमुख राजनीतिज्ञ र तिनीहरुको एउटा भाषणको पारिश्रमिक यस प्रकार छ :

 >>  पुर्व राष्ट्रपति   Nicolas Sarkozy   :     प्रति भाषण १०० ००० युरो देखि १५० ००० युरो सम्म |

 >>  पुर्व अर्थमन्त्रि  Dominique S. Kahn : प्रति भाषण १०० ००० युरो देखि १५० ००० युरो सम्म |

 >>  पुर्व प्रधानमन्त्रि    François Fillon :     प्रति भाषण ३० ००० युरो देखि ५० ००० युरो सम्म |

>>   पुर्व गृह राज्यमन्त्रि  Jean François Copé :  प्रति भाषण ३० ००० युरो देखि ५० ००० युरो सम्म |

jean françois copé

fillon

dominique

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité