Canalblog
Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
29 août 2017

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो
फ्रान्सकी एउटा वामपन्थी पार्टी ( EELV ) की पुर्व महासचिब तथा बहुचर्चित पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले आवास मन्त्रिबाट हटेपछि बेरोजगार हुनुपरेको गुनासो गरेकी छन् | उनले भनेकी छन << मैले पहिलो काम पत्रकारिताबाट सुरु गरेकी हु र पछि निर्माणको क्षेत्रमा...
Publicité
28 août 2017

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?
फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास,...
18 août 2017

प्राकृतिक प्रकोप पछि बिकसित देशमा राहत उठाउने र वितरण गर्ने काम किन हुदैन ?

प्राकृतिक प्रकोप पछि बिकसित देशमा राहत उठाउने र वितरण गर्ने काम किन हुदैन ?
नेपालमा जब बाढी, पहिरो, आगलागी, भुकम्प, आदि जस्ता ठुला प्राकृतिक बिपत्तिहरु आइलाग्छन, सुरक्षाबल को नेतृत्वमा उद्दार कार्य हुने गर्छ | उद्दार पछि हुने राहत संकलनको चरणमा देस तथा विदेशका सरकारी, अर्धसरकारी तथा निजि क्षेत्रबाट राहात रकम तथा राहात सामाग्री...
18 août 2017

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?
फ्रान्समा स्कुल भर्ना भएका प्रत्येक विद्यार्थीले प्रत्येक बर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडी शैक्षिक सामाग्री भत्ता प्राप्त गर्दछन | यो रकम उमेर अनुसार एक मुस्ट ४६५ युरो वा ४८५ युरो वा ४९८ युरो छ | यहा बिध्यार्थिलाई बर्ष भरिलाइ चाहिने शैक्षिक...
12 août 2017

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?
यो हप्ता भर फ्रान्स लगायत युरोपका १५ देशहरुमा बिषादी युक्त अन्डाको खरिद बिक्रिले निकै चर्चा पाइरहेको छ | यो प्रकरणको बास्तबिकता के हो ? दोषीहरु कसरि पक्राउ परे ? नेपालले यस घटनाबाट के सिक्नु पर्छ ? भन्ने बिषयमा यहा केहि प्रष्ट पार्ने प्रयाश गरिएको छ :...
Publicité
11 août 2017

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )
अगस्त ७, २०१७ का दिन फ्रान्सको प्रहरीले कुकुर मारेको आरोपमा उक्त कुकुरको मालिकलाई पक्राउ गरेको छ | फ्रान्सको आर्देन जिल्लाको कारिग्न नगरपालिकामा भएको यो घटनाले अहिले निकै चर्चा पाईरहेको छ | प्रत्यक्ष दर्शीका अनुसार उक्त ब्याक्तिले आफ्नो कुकुरलाइ गाडीको...
6 août 2017

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था
फ्रान्समा १२ / ०७ / २०१७ मा बसेको मन्त्रिपरिषदको नियमित बैठकले शरणार्थी सम्बन्धि नयाँ कानुन बनाउने निर्णय गरेको छ | प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएको जानाकारी अनुसार यस सम्बन्धि नयाँ कानुन सेप्टेम्बर महिनामा संसदबाट छलफल तथा पारित गराइने छ...
5 août 2017

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?
फ्रान्सको सबै भन्दा ठुलो चिडियाखाना ( Zoo de Beauval ) मा राखिएको पाण्डाले बच्चा जन्माएको खबरले यो हप्ताभर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चा पायो | यो घटना प्रत्यक्ष हेर्न कै लागि मात्र फ्रान्स तथा अन्य देशबाट चिडियाखाना सम्म हजारौ पर्यटकहरु...
2 août 2017

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?
फ्रान्समा आफ्नो घरमा मासु जन्य जनावर बध गरेर मासु उपभोग गर्न प्रतिबन्ध छ | चाहे त्यो खसी होस् वा कुखुरा | यति मात्र होइन मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड, ओसार - पसार, स्टक, बध गर्ने काम अधिकार प्राप्त बधशालाका तालिम प्राप्त ब्याक्तिले मात्र गर्न...
Publicité
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité