Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
26 juillet 2017

कट्टर वामपन्थीद्वारा फ्रान्सको संसदमा हङ्गामा

LFI

प्रति परिवार प्रतिमहिना ५ युरो सरकारी भत्ता कम गरिएको बिरोधमा कट्टर वामपन्थी पार्टी ( La France Insoumis ) ले फ्रान्सको संसदमा हङ्गामा गरेको छ | केहि दिन देखि यो बिषयको पक्ष र बिपक्षमा संसदमा छलफल चलिरहेको छ | सत्ता पक्षका अनुसार धेरै सानो भत्ता रकम कटौती गरिएकोले परिवारको दैनिक जीवनमा खासै अशर पर्ने छैन | तर कट्टर वामपन्थी पार्टीका अनुसार यो भत्ता रकम कटौतीले गरिबहरुको दैनिकीमा प्रतक्ष्य असर पार्नेछ |

कट्टर वामपन्थीहरुले आफ्नो तर्कलाई पुष्टि गर्नको लागि आज ५ युरोमा किन्न सकिने दैनिक उपभोग्य बस्तुहरु किनेर संसदमा प्रस्तुत गरे | कट्टर वामपन्थी पार्टीका प्रबक्ताले त्यी सामानहरु प्रधान मन्त्रीलाई देखाउदै भनिरहेका थिए << तपाईहरु गरिबहरुलाई आकर्मण गर्दै हुनुहुन्छ , ५ युरोमा किन्न सकिने यी खाध्य बस्तुहरुबाट एउटा गरिब परिवारको  केहि दिन  चल्न सक्छ | >> स्मरण रहोस ५ युरो भनेको फ्रासका सामान्य कामदारहरुको केवल  आधा घन्टाको तलब हो |

वामपन्थीहरुले गरीबहरुको पक्षमा  लड्ने गर्दछन भन्ने कुराको राम्रो उदाहरण फ्रान्सका कट्टर वामपन्थीहरुले प्रस्तुत गरेका छन् | फ्रान्समा समाजबादी पार्टी बिघटनको संघारमा पुगेकोले अहिले यहि कट्टर वामपन्थी पार्टीको नेतृत्वमा वामपन्थी ध्रुविकरण हुने सम्भावना बढ्दै गइरहेको छ |

 

फ्रान्समा सरकारी भत्तामा कटौती - अनुवाद फ्रेन्च नेपाली

फ्रान्स सरकारले प्रत्येक परिवारको प्रति महिना पाँच युरो भत्ता कम गर्ने भएको छ | बजेट घाटा कम गर्ने योजना अनुसार अक्टुबर महिना देखि यो नियम लागु हुनेछ | अर्थात हरेक परिवारले अहिले पाईरहेको सरकारी भत्ता भन्दा ५ युरो कम भत्ता पाउने छन् | यसबाट सरकारले यो बर्षको अन्तिम तिन महिनामा

Pour dénoncer la baisse des APL, La France insoumise apporte des pâtes à l'Assemblée

Alexis Corbière est venu à l'Assemblée avec son panier de courses. Le député de La France insoumise a interpellé le gouvernement ce mercredi à l'Assemblée nationale au sujet de la baisse des APL, les aides au logement. Et il l'a fait avec une certaine mise en scène.

http://www.bfmtv.com

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité