Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
26 juillet 2017

कक्षामा शिक्षक अनुपश्थित हुदा सरकार द्वारा क्षतिपूर्ति ( अनुवाद )

ed fr

फ्रान्सको एउटा अदालतले अभिभाबकलाइ सरकारले क्षेतीपूर्ति दिनुपर्ने फैसला गरेको छ | फ्रान्सको भाल द्वाज भन्ने जिल्लाको एउटा सरकारी माध्यामिक बिद्यालयमा शैक्षिक सत्र २०१४ - २०१५ मा एउटा कक्षामा बर्ष भरिमा ९४ वटा कक्षामा शिक्षक अनुपश्थित रहेकोले सोहि कक्षामा पढ्ने बिद्यार्थीको अभिभाबकले सरकार बिरुद्द मुद्दा दायर गरेका थिए | बिद्यालयमा तोकिएका सम्पूर्ण बिषय बस्तुहरुको नियमित अध्यापनको सुनिश्चितता गर्नु सरकारको दायित्व भएको ठहर गर्दै पिडित अभिवाबकलाइ सरकारले प्रतिकक्षा (अनुपस्थित) १ युरोका दरले ९४ युरो क्षेतीपूर्ति दिनु पर्ने फैसला अदालतले गरेको छ | यो सजाय सानो भएपनि सांकेतिक छ | सबै अभिबाबकले यसै गरि प्रतिक्रिया जनाएको खण्डमा बिद्यालयमा शिक्षक अनुपस्थित रहने तथा शिक्षक अनुपस्थित रहदा सट्टा शिक्षकको ब्यवश्था नगरिने प्रवृतिको अन्त्य हुने आशा गरेको छ | ( शुशासनको अभ्यास )

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité