Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
7 juillet 2017

निर्णायक मतदाता : आँदेसी

debat

        बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | यो कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि टेलिभिजनमा हुने उम्मेदवारहरुका भाषण, अन्तर्वार्ता र छलफलका आधारमा आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्दछन | यो समूह नै निर्वाचनमा निर्णायक हुन्छ | फ्रासमा यस अघि गरिएको एक सर्वेक्षणमा २५% मतदाताहरुले रास्ट्रपतिका उम्मेदवारहरु बिचको अन्तिम बादबिबाद हेरेपछि मात्र आफ्नो निर्णय गरेका थिए | १० औ जना सल्लाहाकारहरुको सहयोग लिएर धेरै दिन लगाएर रास्ट्रपतिका उम्मेदवारहरुले यस्ता भाषण, अन्तर्वार्ता तथा टेलिभिजनका छलफल हरुको लागि तयारि गर्ने गर्दछन | यसरि राट्रिय टेलिभिजनमा हुने नेताहरु बिचको छलफल र अन्तर्वार्ताको ठुलो महत्व हुन्छ | यस्ता कार्यक्रमबात ५ बर्ष भित्र आफ्नो देशमा के के सुधार हुदै छ भन्ने कुरा जनताले थाहा पाउछन | 

REPLAY INTEGRAL. "2017, le débat" : Marine Le Pen - Emmanuel Macron (France 2)



 
हाम्रा प्रधानमन्त्रि शेर बहादुर देउवाको साझा सवालको टेलिभिजन शो निकै हास्यास्पद देखियो | सबै सहभागीहरु उहालाइ गिज्जाइरहेका थिए | यस्ता कार्यक्रममा राम्रो तयारीका साथ् नेताहरु प्रस्तुत हुनुभएमा राम्रो हुने थियो | 

Sajha Sawal | साझा सवाल - ५००अौं अङ्क प्रधानमन्त्री शेरबहादुर देउवासँग

 

 

REPLAY INTEGRAL. "2017, le débat" : Marine Le Pen - Emmanuel Macron (France 2)

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité