Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
25 juin 2017

संसदीय दलको नेता मार्क फेनो

 

Marc-Fesneau-300x300

फ्रान्समा हालै मात्र  रास्ट्रपति र प्रतिनिधि सभाको चुनाब जितेको नयाँ शक्तिसँग यी दुवै चुनाबमा चुनाबी तालमेल गरेको मध्य मार्गी पार्टी लो मुभ मँ देमोक्रात ( मोडेम ) ले प्रतिनिधि सभामा आफ्नो पार्टीका ४२ जना साम्सदहरु को छुटै समूह बनाउने भएको छ | उक्त दलको संसदीय दलको नेता   मार्क फेनो बनेका छन् |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité