Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
15 juin 2017

युरोपियन युनियनबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) लोप हुदै

    

money

      युरोपियन कमिशनले यूरोपियन युनियन भित्र रहेका देशबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) को प्रयोगलाइ बन्द गर्ने बिषयमा छलफल चलाएको छ | यूरोपियन संसदले यस   सम्बन्धमा सहमति दिइसकेकोले अन्य सम्बन्धित निकायहरुसग आवस्यक अन्तरक्रियाहरु  भइरहेका  छन  | यी सबै छलफलहरुको निस्कर्ष अझै सार्वजनिक गरिएको छैन | युरोपियन बैंकहरुले २०१८ देखि नै यो कुरा लागु गर्न आफुहरु सक्षम भएको कुरा बताएका छन् | युरोपियन युनियनको यो नया योजना लागु गर्नुका पछाडी दुइ उद्देस्य छन् :

१) आतंकबादीहरुलाई हुने आर्थिक सहयोग नियन्त्रण गर्न |

२) ब्याक्तिको सम्पूर्ण बचतलाइ करको दायरामा ल्याउनु |

यो योजना लागु भएमा युरोपियन युनियनबाट नगद मुद्रा ( सिक्का तथा नोटहरु ) लोप हुनेछ | सबै कारोबारहरु बैंकको माध्यमबाट गर्नु पर्ने छ |





अनुबाद
स्रोत : Le vaillant petit économiste

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité