Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
11 juin 2017

मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा

    आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा यस्तो समस्या भएको हो | मतपत्र अभाब भएको ठाउमा तुरुन्त मतपत्र पठाएर मतदान कार्य अनबरत गरिने प्रयाश भइ रहेको छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité