Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
6 juin 2017

सम्पत्ती पुनर्बितरणको प्रजातान्त्रिक तरिका

 

  युरोपका देशहरुमा पाइने सुबिधाहरु त्यो देसले आफै कमाएर  दिने होइन |  त्यहिं देशका कामदार र रोजगारदाताबाट अति नै धेरै कर तथा सामाजिक योगदानको नाममा पैसा उठाएर नागरिकलाई चाहिने सबै खालका सुबिधाहरु प्रदान गरेको हुन्छ | तलको उदाहरण बाट प्रस्ट हुन्छ कि रोजगारदाताले कामदारको नाममा रु १५० तिर्दा कामदारको खल्तिमा रु ३९ मात्र अाइपुग्छ| बाँकी रु १११ सरकारी कोशमा पुग्छ | न्युनतम तलब प्रणालि द्वारा कामदार सुरक्षित हुने हुनाले यस्तो ब्यवस्थालाइ  सम्पत्ती पुनर्बीतरण को प्रजातान्त्रिक तरिका मान्न सकिन्छ |

 

L’image contient peut-être : 1 personne

 

L’image contient peut-être : texte

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité