Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
3 juin 2017

फ्रान्सका अन्तरिक्ष यात्री १९८ दिन पछि पृथिवीमा फिर्ता


Thomas_Pesquet,_official_portrait_(1)




फ्रान्सका एक जना अन्तरिक्ष यात्री तोमा पेस्के १९८ दिनसम्म अन्तरास्ट्रिय अन्तरिक्ष  केन्द्रमा बिताएर पृथीबिमा फर्केका छन् |  उनलाई बोकेको काप्सुल पृथिवी उत्रदा साथ उनि र उनिसगै रहेका अर्का अन्तरिक्षयात्रीलाइ काप्सुलबाट निकालिएको थियो |कजाखस्तानको भूमिमा पहिलो पटक उत्रिएका उनि आज बिहान जर्मन आइपुगेका छन् | उनको पृथिवी आगमनलाइ फ्रान्सका राष्ट्रपति लगाएत उच्च पदस्थ ब्याक्तित्वहरुले फ्रान्सको अन्तरास्ट्रिय अन्तरिक्ष अनुसंथान केन्द्रबाट हेरीरहेका थिए |  तोमा पेसकेलाइ सर्वप्रथम  फ्रान्सका रास्ट्रपतिले फोन गरेर आफूलगायत सम्पूर्ण फ्रान्स तथा युरोपवासीहरुले उनको कार्यप्रति गर्ब गरिरहेको कुरा बताएका थिए |  फ्रान्सको तर्फबाट उनि  १० औ अन्तरिक्ष यात्री हुन् | यो अबधिमा  उनले अन्तरिक्षको प्रयोगशालामा  ६० वटा बैज्ञानिक प्रयोग र दुइ पटक  भ्रमण सम्पन गरेका थिए | अन्तरिक्षमा रहदा उनले फेसबुक मार्फत धेरै फोटा र भिडिओहरु शेअर गरेका थिए |  हिजो र आज फ्रान्सका संचार माध्यमहरुले अन्तरास्ट्रिय यात्री तोमा पेस्केलाइ यो हप्ताको हिरोको रुपमा प्रस्तुत गरिरहेका छन् |

 

Echange avec Thomas Pesquet, après son atterrissage

 

Thomas Pesquet: ses plus belles images depuis l’espace

 

Flash Info 13-01-2017 Les images de la première sortie de Thomas Pesquet

 

 

player" width="480" height="270" allowfullscreen="true">

 Dailymotion video

 

Emmanuel Macron à Thomas Pesquet: " Nous sommes tous fiers de vous "

Dès son arrivée sur le sol Kazakh, à sa descente de la capsule Soyouz, Thomas Pesquet s'est entretenu avec le président de la République qui l'a félicité.

http://www.bfmtv.com

https://www.youtube.com/watch?v=lrGQEgAmgWk

http://tempsreel.nouvelobs.com/galeries-photos/sciences/20161121.OBS1493/photos-6-mois-dans-l-espace-avec-l-astronaute-thomas-pesquet.html






Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité