Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
29 mai 2017

क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका पार्टिका रोनो मिउजोलिए निर्वाचित

 

 

reneau

फ्रान्सको एउटा क्षेत्र प्रोवन्स आल्प कोत दाजुर ( PACA ) को क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका (Les Républicains) पार्टिका रोनो मिउजोलिए (Renault Muselier) निर्वाचित भएका छन|उनको प्रतिद्वन्दी पार्टि फो नासिओनाल ( Font National ) ल ले चुनावमा भाग लिएन | यस अघि सोहि पार्टीका क्रिस्तीअँ एस्त्रोजी ले राजिनामा दिदा सो पद रिक्त भएको थियो |

 

 

http://www.bfmtv.com/politique/renaud-muselier-lr-elu-president-de-la-region-paca-1174538.html

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité